एसियन कप : भारतविरुद्ध अस्ट्रेलिया विजयी « Khabarhub

एसियन कप : भारतविरुद्ध अस्ट्रेलिया विजयी


२८ पुस २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एएफसी एसियन कप फुटबल प्रतियोगिता अन्तर्गत अस्ट्रेलियाले भारतलाई पराजित गरेको छ । समुह बी अन्तर्गत शनिबार सम्पन्न खेलमा अस्ट्रेलियाले भारतलाई २–० गोल अन्तरले पराजित गरेको हो ।

अस्ट्रेलियाको जितमा ज्याक्सन इर्भिन र् जोर्डन बोसले एक एक गोल गरेका थिए । यो जितपछि अस्ट्रेलियाले समुह बि मा महत्वपूर्ण ३ अंक हासिल गरेको छ ।

अब अस्ट्रेलियाले अर्को खेल सिरियासँग विहिबार खेल्ने छ भने भारतले अर्को खेल उज्बेकिस्तानसँग विहिबार नै खेल्ने तालिका रहेको छ ।

प्रकाशित मिति : २८ पुस २०८०, शनिबार  ८ : २५ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया