रजनीकान्तले लिएकै हुन् एक मिनेटको एक करोड ? « Khabarhub

रजनीकान्तले लिएकै हुन् एक मिनेटको एक करोड ?


१ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– रजनीकान्त महँगो पारिश्रमिक बुझ्ने दक्षिण भारतीय नायक हुन् । ७३ वर्षका अभिनेताले लिने पारिश्रमिक चर्चाकै विषय बन्छ ।

पछिल्लो समय रजनीकान्त आफ्नै छोरी ऐश्वर्याको निर्देशनमा बन्न लागेको फिल्म  ‘लाल सलाम’ मा देखिएका छन् ।  उनले यस फिल्मको  ‘केमियो’ का लागि नै करिब ४० करोड भारु पारिश्रमिक बुझ्ने तय भएको भारतीय मिडियाहरूले दाबी गरेका छन् ।

मिडियाहरूकाे दाबीअनुसार रजनीकान्तले ‘स्क्रिन टाइम’को आधारमा फिल्मको लागि शुल्क लिने भएका हुन् । उनले प्रति मिनेटको पारिश्रमिक १ करोड दरले बुझ्ने बताइएको छ ।

यद्यपि निर्माण पक्षले भने रजनीकान्त फिल्मको डाइलग लेखनको काममा समेत सहभागी भएको बताएको छ ।

फेब्रुअरी ९ बाट प्रदर्शनमा आएको सो फिल्म  स्पोर्स्ट थ्रिल्लर’ हो । जसमा विष्णु विसाल र विक्रान्तको मुख्य भूमिका रहेको छ ।

प्रकाशित मिति : १ फाल्गुन २०८०, मंगलबार  ६ : २४ बजे

पछिल्लो २४ घण्टामा सवारी दुर्घटनामा पाँचको मृत्यु, ३१३ घाइते

काठमाडौँ- पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा

युक्रेन युद्धबारे वार्ता गर्न रुस तयार

मस्को- रुसले युक्रेन र अमेरिकासँग त्रिपक्षीय वार्ता पुनः सुरु गर्न

के हो पीएचपी ?

काठमाडौं- पछिल्लो समय विश्वभरका सरकारी तथा अन्य महत्त्वपूर्ण वेबसाइटहरूमा अचानक

एशियाली चेसमा सहभागी हुने नेपाली टोली भारत प्रस्थान

काठमाडौँ– भारतको गुजरातस्थित अहमदाबादमा यही अक्टोबर २२ देखि ३१ तारिखसम्म

विद्युत् चुहावट हुँदा हलेसीमा दुई घर जलेर नष्ट

खोटाङ– विद्युत् फल्ट (चुहावट) हुँदा हलेसी तुवाचुङ नगरपालिका–६ मङ्गलटारमा दुई