इंग्लिस प्रिमियर लिग : क्रिष्टल प्यालेसमाथि चेल्सीको सहज जित « Khabarhub

इंग्लिस प्रिमियर लिग : क्रिष्टल प्यालेसमाथि चेल्सीको सहज जित


१ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– इंग्लिस प्रिमियर लिग फुटबलमा क्रिष्टल प्यालेसमाथि चेल्सीले सहज जित निकालेको छ । गएराति भएको खेलमा चेल्सीले क्रिष्टल प्यालेसलाई ३–१ गोलले हराएको हो ।

चेल्सीका लागि कानर घल्लाघेरले दुई तथा एन्जो फर्नान्डेजले एक गोल गरेका थिए । क्रिष्टलका जेफर्सन लेर्मले एक गोल गरेका थिए ।

खेलको ३०औँ मिनेटमा गरेको गोल रक्षा गर्न नसक्दा क्रिष्टल पराजित हुन पुगेको थियो । खेलको ९० मिनेटसम्म १–१ गोलको बराबरीमा रहेको चेल्सीले इन्जुरी समयमा दुई गोल थपेर जित सुनिश्चित बनाएको थियो ।

यो जितसँगै चेल्सी २४ खेलबाट ३४औँ अंकका साथ दशौँ स्थानमा छ । पराजित भएको क्रिष्टल प्यालेस २४ अंकसहित १५औँ स्थानमा छ । शीर्षस्थानको लिभरपुलको ५४ अंक छ ।

 

प्रकाशित मिति : १ फाल्गुन २०८०, मंगलबार  ८ : १२ बजे

५ दिनमै तयार भयो एक्रो ब्रिज, देवीघाटमा भोलिदेखि आवतजावत खुल्ने

नुवाकोट – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण पक्की पुल

ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र संयुक्त

भोटेकोसी बाढीपछि भारतबाट राहतको आठौँ खेप आइपुग्यो, १३० टनभन्दा बढी सहयोग सामग्री

काठमाडौं – गत भदौ १० गतेको विनाशकारी बाढीपहिरोपछि जारी खोज,

उपेन्द्र यादवको आरोप : लुम्बिनीका सभामुखले स्वेच्छाचारी निर्णय गरे

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले

नेपाल भलिबल लिगमा काठमाडाैंको तेस्रो जित, कर्णालीको पहिलो हार

काठमाडाैं – पहिलो संस्करणको एक्सट्रिम इनर्जी ड्रिङ्क नेपाल भलिबल लिग