आकाश चन्दले लिए पपुवा न्युगिनीको तेस्रो विकेट « Khabarhub

आकाश चन्दले लिए पपुवा न्युगिनीको तेस्रो विकेट


३० फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – हङकङमा जारी टी–२० सिरिज क्रिकेटको फाइनलमा नेपालका आकाश चन्दले पपुवा न्युगिनी (पीएनजी)को दुई विकेट लिएका छन् ।

दोस्रो ओभरमा कप्तान आसाद भालालाई २ रनमा आउट गरेका आकाशले चौथो ओभरमा लिगा सीकालाई पनि २ रनमा आउट गरे ।

पपुवा न्युगिनीको पहिलो विकेट करन केसीले लिएका थिए । केसीले पहिलो ओभरमै पपुवा न्युगिनीका सीसी बाउलाई शुन्य रनमा आउट गरेका हुन् ।

नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका थिए ।

यसअघि नेपालले हिजो पपुवा न्युगिनीमाथि सानदार जित निकाल्दै फाइनलमा पुगेको थियो भने हङकङ पपुवा न्युगिनीसँग पराजित भएको थियो ।

प्रकाशित मिति : ३० फाल्गुन २०८०, बुधबार  १२ : १६ बजे

५५ वर्ष पुगेका कर्मचारीलाई बिदा दिने विधेयक संसद्‍मा जाँदै : के छ प्रावधान ?

काठमाडौँ – सरकारले निजामती कर्मचारीको उमेर ५५ वर्ष वा सेवा

एसियाली खेलकुद : गल्फ र जुडोमा आजदेखि नेपालको प्रतिस्पर्धा

काठमाडौँ– बीसौँ एसियाली खेलकुदअन्तर्गत गल्फ र जुडोमा नेपालले आजदेखि प्रतिस्पर्धा

संयुक्त राष्ट्रसंघको महासभामा भाग लिएर परराष्ट्रमन्त्री खनाल स्वदेश आइपुग्दै

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल आज स्वदेश आइपुग्दै छन् । संयुक्त

कानुनसहित चारवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत चारवटा संसदीय समितिको बैठक बस्दैछ ।

भोटेकोशी बाढीपछिको अनुभव समेट्दै नयाँ जलवायु नीति बनाउन सुझाव

काठमाडौँ– कृषि, वन तथा पर्यावरण मन्त्रालयद्वारा प्रस्तावित ‘राष्ट्रिय जलवायु नीति,