विश्वको प्रश्न : धोका खाएकाहरू एक हौँ भनेर नारा लाग्दा राजनेताको गद्दीको हालत के होला ? « Khabarhub

विश्वको प्रश्न : धोका खाएकाहरू एक हौँ भनेर नारा लाग्दा राजनेताको गद्दीको हालत के होला ?


३० फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाललाई धोका खाएका एक हुँदा हुने हालतबारे सतर्क रहन भनेका छन् । 

बुधबार प्रतिनिधि सभामा बोल्दै कांग्रेस महामन्त्री समेत रहेका शर्माले प्रचण्डलाई धोका पाएकाहरू एक हौँ भनेर नारा लागे कहाँ पुग्नुहोला ? भन्दै प्रश्न गरे । 

उनले भने, ‘धोका खाएकाहरू एकै ठाउँमा उभिए भने नि, धोका खाएकाहरू एक हौँ भनेर नारा लाग्यो भने नि तब राजनेताको गद्दीको हालत के होला सम्माननीय प्रधानमन्त्रीज्यू ’

उनले प्रधानमन्त्रीलाई कांग्रेसले विश्वासको मत नदिने समेत स्पष्ट पारे ।

प्रकाशित मिति : ३० फाल्गुन २०८०, बुधबार  १ : ०९ बजे

बाढीपहिरोका कारण सडक पूर्वाधारमा क्षति

बागलुङ– बागलुङमा बाढी, पहिरोका कारण ठूलो जनधनको क्षति भएको छ

मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज मंगलबार, भगवान गणेशको पूजा गर्नुहोस्

आज २०८३ साल असोज २० गते मंगलबार सन् २०२६ अक्टोबर

आज २०८३ साल असोज २० गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २० गते मंगलबार सन् २०२६

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा