विश्वको प्रश्न : प्रधानमन्त्रीज्यु जनतासँग गरेको बाचा भूलेर केका लागि विश्वासको मत मागेको ?  « Khabarhub

विश्वको प्रश्न : प्रधानमन्त्रीज्यु जनतासँग गरेको बाचा भूलेर केका लागि विश्वासको मत मागेको ? 


३० फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


438
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसबारे फिँजाइएको झुठको अन्त्य गर्नुपर्ने बताएका छन् ।

बुधबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावबारे सम्बोधन गर्दै उनले केही दिनअघिसम्म देशमा केही भएको छैन र अब फेरि राम्रै छ भन्ने राजनीतिक दल र नेताबाट कांग्रेसबारे फिँजाइएको झुठको अब अन्त्य गर्नुपर्ने बताए ।

निर्वाचनका बेला जनतासँग गरेको बाचा बिर्सिएर प्रधानमन्त्री प्रचण्डले आज केका लागि विश्वासको मत मागेको भन्दै उनले प्रश्न गरे ।

पुरानो गठबन्धन ताडेर नयाँ बनाउँदा जनतासँग गरेको बाचा प्रधानमन्त्री प्रचण्डले भुलेको उनको भनाइ छ ।

याे पनि…

विश्वको प्रश्न : गाउँ गएर जनताले गठबन्धनमा क्रान्तिकारी उथलपुथल भयो भनौँ ?

विश्वको प्रश्न : प्रधानमन्त्री ज्यू विश्वासको मत नै नलिई प्रदेश प्रमुख बर्खास्त किन ?

प्रधानमन्त्रीसँग गणितमा विश्वास भएपनि राजनीतिक अविश्वास सबैको छ : विश्वप्रकाश शर्मा

विश्वको प्रश्न : धोका खाएकाहरू एक हौँ भनेर नारा लाग्दा राजनेताको गद्दीको हालत के होला ?

प्रकाशित मिति : ३० फाल्गुन २०८०, बुधबार  १ : १४ बजे

एनपीएलले आईसीसीको मान्यता पाएसँगै नेपाली क्रिकेट अन्तर्राष्ट्रिय स्तरमा : क्यान

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल)ले आईसीसीबाट

छ सय वर्ष पुरानो खड्गदेवीमा भक्तजनको भीड

दमौली (तनहुँ)- तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा रहेको प्रसिद्ध खड्गदेवी मन्दिरमा

नवरात्रको सातौँ दिन : कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना

काठमाडौं- नवरात्रको सातौँ दिन दसैँ घर तथा पूजाकोठामा नवदुर्गामध्येकी सातौँ

किशोर श्रेष्ठलाई पक्राउ गरिएकोबारे पत्रकार महासंघले के भन्यो ?

काठमाडौं- नेपाल पत्रकार महासंघले जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई प्रहरीले

एसिया–प्रशान्तको समृद्धिमा जोड दिँदै एपीईसी सम्मेलन

बेइजिङ- एसिया–प्रशान्त क्षेत्रको आर्थिक समृद्धि र सहकार्य प्रवद्र्धन गर्ने उद्देश्यले