च्याप्प समाएर गृहमन्त्री र प्रधानमन्त्री बनाउलान् भनेर भागिभागी हिन्नु परेको थियो : स्वर्णिम वाग्ले  | Khabarhub Khabarhub

च्याप्प समाएर गृहमन्त्री र प्रधानमन्त्री बनाउलान् भनेर भागिभागी हिन्नु परेको थियो : स्वर्णिम वाग्ले 


३० फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


7.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधिसभा सांसद स्वर्णिम वाग्लेले जोखिम मोलेर। सरकारमा गएको बताएका छन् । 

बुधबार प्रतिनिधि सभामा बोल्दै  रास्वपाका उपसभापति समेत रहेका वाग्लेले सरकारमा चेस खेल्न गएको समेत बताए ।

उनले भने, ‘३ महिना अगाडि प्रधानमन्त्रीसँग संवादमा थिए । तर सरकार र गठबन्धनप्रति उहाँको सही जवाफ आएन । राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा जोखिम मोलेर गएको छ । चेस खेल्न गएपछि गोटी चलाउनै पर्छ । कहिले रानी कहिले घोडा कहिले मन्त्री पाइन्छ । च्याप्प समाएर गृहमन्त्री र प्रधानमन्त्री बनाउँला भनेर भागिभागी हिन्नु परेको छ । ’

प्रकाशित मिति : ३० फाल्गुन २०८०, बुधबार  १ : ३४ बजे

मनाङबाट ३२ किलो यार्सागुम्बा निकासी

मनाङ– मनाङको तल्लो क्षेत्रमा यार्सागुम्बा सङ्कलन कार्य सम्पन्न भएको छ

म्याग्दीको रुममा चारसय परिवारलाई खानेपानी

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–२ रुममा ‘एक घर, एक धारा’ सहितको

काठमाडौं उपत्यका : एकै दिन घुम्न सकिन्छ सात सम्पदा

काठमाडौं – खुला संग्रहालयको रुपमा विश्वसामु परिचित काठमाडौं उपत्यका जहाँ

तीन दशकपछि सडक कालोपत्र

तनहुँ– करिब तीन दशकअघि रेखाङ्कन गरिएको तनहुँको भानु नगरपालिकास्थित कालीमाटीदेखि

बागमतीसहित यी प्रदेशमा ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल