च्याप्प समाएर गृहमन्त्री र प्रधानमन्त्री बनाउलान् भनेर भागिभागी हिन्नु परेको थियो : स्वर्णिम वाग्ले  « Khabarhub

च्याप्प समाएर गृहमन्त्री र प्रधानमन्त्री बनाउलान् भनेर भागिभागी हिन्नु परेको थियो : स्वर्णिम वाग्ले 


३० फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


7.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधिसभा सांसद स्वर्णिम वाग्लेले जोखिम मोलेर। सरकारमा गएको बताएका छन् । 

बुधबार प्रतिनिधि सभामा बोल्दै  रास्वपाका उपसभापति समेत रहेका वाग्लेले सरकारमा चेस खेल्न गएको समेत बताए ।

उनले भने, ‘३ महिना अगाडि प्रधानमन्त्रीसँग संवादमा थिए । तर सरकार र गठबन्धनप्रति उहाँको सही जवाफ आएन । राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा जोखिम मोलेर गएको छ । चेस खेल्न गएपछि गोटी चलाउनै पर्छ । कहिले रानी कहिले घोडा कहिले मन्त्री पाइन्छ । च्याप्प समाएर गृहमन्त्री र प्रधानमन्त्री बनाउँला भनेर भागिभागी हिन्नु परेको छ । ’

प्रकाशित मिति : ३० फाल्गुन २०८०, बुधबार  १ : ३४ बजे

फिफाको विश्वकप निजी लगानी योजना रद्द, अझै पनि युएफाको निसानामा इन्फान्टिनो

पेरिस – फिफा अध्यक्ष जियानी इन्फान्टिनोले शनिबार विश्वकपमा निजी लगानीलाई

इटालीले गर्मीका कारण लगभग सबै शहरमा उच्चतम सतर्कता अपनाउने घोषणा

रोम – इटालीले सोमबारदेखि आफ्ना लगभग सबै प्रमुख शहरहरूलाई गर्मीको

निम्स दाइ : असम्भवलाई सम्भव बनाउने हिमालका योद्धा

काठमाडौं – हिमाल आरोहणका कथाहरू प्रायः शिखर चुमेका आरोहीका सफलतामा

रास्वपा बागलुङको सभापतिमा रायमाझी

गण्डकी – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), बागलुङको सभापतिमा ढालेन्द्र रायमाझी

वीरगञ्जमा निषेधाज्ञा हट्यो

पर्सा – जिल्ला प्रशासन कार्यालय पर्साले जारी गरेको निषेधाज्ञा हटाइएको