प्रधानमन्त्री ज्यू समयअनुसार कुरा नफेरौँ : राजकिशोर यादव  « Khabarhub

प्रधानमन्त्री ज्यू समयअनुसार कुरा नफेरौँ : राजकिशोर यादव 


३० फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जनता समाजवादी पार्टीका सांसद राजकिशोर यादवले प्रधानमन्त्री पुष्पकमल दाहालको हिजो जुन ओज थियो आज नभएको बताएका छन् । 

बुधबार प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिने दिन प्रतिनिधिसभामा बोल्दै उनले यस्तो बताए । 

उनले भने, ‘गणित त पुगेको छ प्रधानमन्त्री ज्यू तर ओज घटेको छ । हामीले भाग खोजेका छौँ । विश्वासको मत दिने छौँ । हाम्रो सम्झौता पुरा गर्नुहोला’

प्रकाशित मिति : ३० फाल्गुन २०८०, बुधबार  २ : ०७ बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको