प्रधानमन्त्री ज्यू समयअनुसार कुरा नफेरौँ : राजकिशोर यादव  « Khabarhub

प्रधानमन्त्री ज्यू समयअनुसार कुरा नफेरौँ : राजकिशोर यादव 


३० फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जनता समाजवादी पार्टीका सांसद राजकिशोर यादवले प्रधानमन्त्री पुष्पकमल दाहालको हिजो जुन ओज थियो आज नभएको बताएका छन् । 

बुधबार प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिने दिन प्रतिनिधिसभामा बोल्दै उनले यस्तो बताए । 

उनले भने, ‘गणित त पुगेको छ प्रधानमन्त्री ज्यू तर ओज घटेको छ । हामीले भाग खोजेका छौँ । विश्वासको मत दिने छौँ । हाम्रो सम्झौता पुरा गर्नुहोला’

प्रकाशित मिति : ३० फाल्गुन २०८०, बुधबार  २ : ०७ बजे

राष्ट्रिय सभामा प्रधानमन्त्री वालेन्द्रले मानव अधिकार आयोगको प्रतिवेदन पेश गर्ने

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक बिहीबार बस्दैछ ।

भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता : दुई जनाको मृत्यु

ललितपुर – रसुवाको भोटेकोशीमा यही भदौ १० गते गएको बाढीमा

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – २०८३ साल भदौ २५ गते बिहीबार सन् २०२६

आज २०८३ साल भदौ २५ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ २५ गते बिहीबार सन् २०२६