अन्तर्राष्ट्रिय क्रिकेट परिषदका अध्यक्ष बार्क मार्च १८ मा नेपाल आउने « Khabarhub

अन्तर्राष्ट्रिय क्रिकेट परिषदका अध्यक्ष बार्क मार्च १८ मा नेपाल आउने


३० फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) का अध्यक्ष ग्रेग बार्क मार्च १८ मा नेपाल भ्रमणमा आउने भएका छन् । उनी मार्च २१ सम्म नेपालमा रहने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ ।

नेपाल भ्रमणका क्रममा बार्कले त्रिवि क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा औपचारिक भ्रमण  गर्नेछन् ।

उनले क्रिकेट समर्थन, कोषका अवसरहरू र राष्ट्रिय खेलकुद नीतिहरूमा एकीकरणको बारेमा छलफल गर्न प्रधानमन्त्री, अर्थमन्त्री र युवा तथा खेलकुद मन्त्रीलगायत प्रमुख व्यक्तिहरूसँग आधिकारिक बैठक गर्ने तालिका रहेको क्यानले जनाएको छ ।

बार्कको भ्रमणले आईसीसीसँगको सम्बन्धलाई बलियो बनाउन र नेपालमा खेलकुदको विकासका लागि थप अवसरहरूको खोजी गर्न सहयोग पुग्ने क्यानले प्रेस विज्ञप्ति जारी गर्दै जनाएको छ ।

प्रकाशित मिति : ३० फाल्गुन २०८०, बुधबार  ९ : ३९ बजे

कैलाली-२ मा रास्वपाका खनाल विजयी

घोडाघोडी (कैलाली)- कैलाली क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी

निर्वाचन सुशासन कायम गराउन सफल : गृहमन्त्री अर्याल

काठमाडौं- गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ मा निर्वाचन

भोजपुरमा श्रमसंस्कृतिका ध्रुवराज विजयी, एमाले सचिव शेरधन पराजित

भोजपुर – प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत भोजपुरमा ‘माटो’ चुनाव चिह्नबाट

एएनओ हङकङ सम्मेलनद्वारा पश्चिम एसियाका नेपालीको सुरक्षाप्रति ध्यानाकर्षण

काठमाडौं- एसोसिएसन अफ नेपाली ओरिजिन (एएनओ) को शनिबार हङकङमा सम्पन्न

एन्फाको कार्यालयमा खेलाडीले लगाइदिए ताला (तस्बिरहरू)

काठमाडौं- नेपाल फुटबल खेलाडी संघले आफ्ना माग पूरा नभएसम्मका लागि