इंग्लिस प्रिमियर लिग : आर्सनल पुनः शीर्षस्थानमा « Khabarhub

इंग्लिस प्रिमियर लिग : आर्सनल पुनः शीर्षस्थानमा


३१ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनल पुनः शीर्षस्थानमा उक्लिएको छ ।

गएराति भएको खेलमा म्यानचेस्टर युनाइटेडलाई १–० गोलले हराउँदै आर्सनल शीर्षस्थानमा उक्लिएको हो ।

आर्सनलका लागि लियान्द्रो ट्रोसार्डले एक गोल गरेका थिए । उनले खेलको २०औँ मिनेटमा गरेको गोल नै आर्सनलको जितका लागि निर्णायक बनेको थियो ।

यो जितपछि आर्सनलको ३७ खेलबाट ८६ अंक भएको छ भने एक खेल कम खेलेको म्यानचेस्टर सिटीको ८५ अंक छ । अब आर्सनलले एक तथा सिटीले दुई खेल खेल्न बाँकी छ ।

अब आर्सनलले एभर्टनसँग र सिटीले टोटनहम हट्सपर तथा वेष्टह्यामविरुद्धको खेल खेल्न बाँकी छ ।

आर्सनलसँग पराजित भएको म्यानचेस्टर युनाइटेड ५४ अंकका साथ आठौँ स्थानमा छ ।

 

 

 

 

प्रकाशित मिति : ३१ बैशाख २०८१, सोमबार  ६ : ४० बजे

युक्रेनलाई इयूको २.९ अर्ब युरो आर्थिक सहयोग

किएभ- युक्रेनले आर्थिक स्थायित्व कायम गर्न तथा सुधार कार्यक्रम अघि बढाउन

कांग्रेसले १५औँ महाधिवेशनलाई ‘नीति चयन’ अधिवेशनका रूपमा अघि बढाउने

काठमाडौं- नेपाली कांग्रेसले १५औँ महाधिवेशनलाई ‘नीति चयन’ को अधिवेशनका रूपमा

भोटेकोशी बाढीका शव बोक्ने एम्बुलेन्स चालक सम्मानित

चितवन– भोटेकोशी बाढीले बगाएर चितवन ल्याएका शव नारायणी नदी किनारबाट

हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछ : प्रधानमन्त्री शाह

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले हरेक नागरिकका लागि आवासको अधिकार सुनिश्चित

कांग्रेस १५औँ महाधिवेशन : प्रतिनिधिलाई बस्ने व्यवस्था गरियो

काठमाडौं- नेपाली कांग्रेसको काठमाडौँमा आइतबारदेखि सुरु हुन लागेको १५औँ राष्ट्रिय