बिहीबार नेप्से ९ अंकले घट्यो, कारोबार साढे ६ अर्ब  « Khabarhub

बिहीबार नेप्से ९ अंकले घट्यो, कारोबार साढे ६ अर्ब 


३१ जेठ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


819
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साताको अन्तिम शेयर कारोबार नेपाल स्टक एक्सजेञ्ज –(नेप्से) घटेको छ । नेप्से घटेको भएपनि कारोबारमा भने उछाल आएको छ । बिहिबार नेप्से ९.३२ अंकले घट्दा पनि कारोबार भने करिब साढे ६ अर्बको भएको छ । 

बिहीबार नेप्से ०.४३ प्रतिशतले घटेर २११२.२९ विन्दु कामयम भएको छ । आज ६ अर्ब ४४ करोड ३० लाख २९ हजार रुपैयाँ बराबरको १ करोड ४२ लाख ९४ हजार ७१२ कित्ता शेयर ७७ हजार ४०० पटक किनबेच भएको छ । 

बिहीबार ३१३ कम्पनीको शेयर कारोबार हुँदा ९३ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १४८ वटा कम्पनीको शेयर मूल्य भने घटेको छ । ५ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । 

आज सेन्सेटिभ इन्डेक्स ०.७२ अंकले, फ्लोट इन्डेक्स ०.४८ अंकलेसेन्सेटिभ फ्लोट इन्डेक्स ०.११ अंकले घटेको छ । 

आज १३ वटा समूहमध्ये विकास बैंक समूह र फाइनन्सको बाहेकका अन्य ११ समूहको शेयर मूल्य घटेको छ ।

प्रकाशित मिति : ३१ जेठ २०८१, बिहीबार  ४ : ०८ बजे

विकास बैंकहरूको वित्तीय स्थिति : पुँजी पर्याप्तता अनुपात १४.५७ र औसत खराब कर्जा ५ प्रतिशत माथि

काठमाडौं– नेपाल राष्ट्र बैंकद्वारा प्रकाशित विकास बैंकहरूको असार मसान्त २०८३

मध्यावधि निर्वाचनअघि ट्रम्पको ‘५ हजार डलर लाभांश’ घोषणा

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी नोभेम्बरमा हुने मध्यावधि निर्वाचनमा

भोटेकोशी बाढीपछि वीरगन्ज नाकामा दैनिक ७० प्रतिशतले आयात बढ्यो

बारा– भोटेकोशी बाढीपछि वीरगन्ज नाकाबाट दैनिक ७० प्रतिशत आयात बढेको वीरगन्ज

रसुवा भोर्ले बजारको पहिरो हटाइयो, १७ घण्टापछि खुल्यो नुवाकोट-धुन्चे सडक

रसुवा– रसुवाको नौकुण्ड गाउँपालिका–५ स्थित भोर्ले बजार, बागेश्वरी मन्दिरनजिकै बुधबार

सङ्घीय अस्पतालमा शवगृह बनाइने

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विपद्का समयमा ठूलो सङ्ख्यामा