नाइजेरियामा विद्यालय भवन भत्किँदा २२ जनाको मृत्यु | Khabarhub Khabarhub

नाइजेरियामा विद्यालय भवन भत्किँदा २२ जनाको मृत्यु


२९ असार २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं उत्तर-मध्य नाइजेरियामा शुक्रबार बिहानको कक्षाको क्रममा दुई तले विद्यालय भत्किँदा २२ विद्यार्थीको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्  ।

यस्तै भग्नावशेषमा फसेका १०० भन्दा बढी व्यक्तिको खोजीमा उद्धारकर्ताहरू पठाइएको अधिकारीहरूले बताएका छन्।

पठार राज्यको बुसा बुजी समुदायको सेन्ट्स एकेडेमी कलेज विद्यार्थीहरू, जसमध्ये धेरै कम उमेरका थिए कक्षाको लागि आइपुगेलगत्तै भवन ध्वस्त भएको थियो।

सुरुमा कुल १५४ विद्यार्थी भग्नावशेषमा फसेका थिए तर पठार प्रहरी प्रवक्ता अल्फ्रेड अलाबोले पछि ती मध्ये १३२ जनालाई उद्धार गरिएको र विभिन्न अस्पतालमा घाइतेहरूको उपचार भइरहेको बताए।

प्रकाशित मिति : २९ असार २०८१, शनिबार  १२ : ५६ बजे

विद्या भण्डारीले खोलिन्‌ व्यक्तिगत वेबसाइट

काठमाडौँ – नेकपा (एमाले) मा सक्रिय राजनीति गर्न फर्किएकी पूर्वराष्ट्रपति

कीर्तिपुरमा सेफ्टीट्याङ्कीको खाल्डोमा डुब्दा एक जनाको मृत्यु, अर्को शव पनि फेला

काठमाडौँ – काठमाडौँको दुई छुट्टाछुट्टै घटनामा आज दुई जनाको मृत्यु

इजरायलले हवाई आक्रमण गर्दा लेबनानमा १२ जनाको मृत्यु

एजेन्सी – इजरायलले पूर्वी लेबाननको बेका उपत्यकामा गरेको हवाई आक्रमणमा

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर पाँच र डिजेल

युक्रेनमा जासुसी गर्ने अमेरिकी नागरिकलाई रुसी पासपोर्ट

एजेन्सी – युक्रेनी सेनाहरूमाथि जासुसी गरेर मस्कोको सैन्य आक्रमणलाई सहयोग