नाइजेरियामा विद्यालय भवन भत्किँदा २२ जनाको मृत्यु « Khabarhub

नाइजेरियामा विद्यालय भवन भत्किँदा २२ जनाको मृत्यु


२९ असार २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उत्तर-मध्य नाइजेरियामा शुक्रबार बिहानको कक्षाको क्रममा दुई तले विद्यालय भत्किँदा २२ विद्यार्थीको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्  ।

यस्तै भग्नावशेषमा फसेका १०० भन्दा बढी व्यक्तिको खोजीमा उद्धारकर्ताहरू पठाइएको अधिकारीहरूले बताएका छन्।

पठार राज्यको बुसा बुजी समुदायको सेन्ट्स एकेडेमी कलेज विद्यार्थीहरू, जसमध्ये धेरै कम उमेरका थिए कक्षाको लागि आइपुगेलगत्तै भवन ध्वस्त भएको थियो।

सुरुमा कुल १५४ विद्यार्थी भग्नावशेषमा फसेका थिए तर पठार प्रहरी प्रवक्ता अल्फ्रेड अलाबोले पछि ती मध्ये १३२ जनालाई उद्धार गरिएको र विभिन्न अस्पतालमा घाइतेहरूको उपचार भइरहेको बताए।

प्रकाशित मिति : २९ असार २०८१, शनिबार  १२ : ५६ बजे

नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने : नर्वे वास्तवमै फोहोर राज्य बन्यो

पोर्ट ह्युरन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नर्वेका आप्रवासीलाई अमेरिकामा

विदेश पठाउन लागिएको एक हजार प्याकेट चुरोट बरामद

काठमाडौं – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्स भवनबाट आवश्यक कागजपत्रबिना

स्थानीय फूललाई प्राथमिकता दिनुपर्छ : महामन्त्री पौडेल

तनहुँ – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले तिहारमा स्वदेशमै उत्पादन

बसको ठक्करबाट महिलाको मृत्यु

पाल्पा – बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

दसैँमा सवारी दुर्घटनाबाट १२४ जनाको मृत्यु, दुई हजार ९८८ घाइते

काठमाडौं – दसैँको अवधिमा देशभर भएका सवारी दुर्घटनामा परी १२४