त्रिशुलीमा बससँगै बेपत्ता भएकाहरूको खोजी कार्य भोलिसम्मका लागि स्थगित « Khabarhub

त्रिशुलीमा बससँगै बेपत्ता भएकाहरूको खोजी कार्य भोलिसम्मका लागि स्थगित


२९ असार २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


14.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  नारायणगढ-मुग्लिन सडकअन्तर्गत चितवनको भरतपुर महानगरपपालिका-२९ सिमलतालस्थित त्रिशूलीमा नदीमा आज बिहान यात्रुसहित बेपत्ता दुई बसको खोजी कार्य आजका लागि स्थगित भएको छ। 

रात परेपछि आजलाई खोजी कार्य स्थगित गरिएको हो। भोलि बिहानबाट खोजी कार्य पुनः सुरु गरिने बताइएको छ।

शनिबार सिमलतमलदेखि ४०-५० किलोमिटरको दूरीस्थित नारायणी किनारमा तीनवटा शव भेटिएका छन् । तर दुर्घटनास्थलमा अझै पनि दुवै बस र यात्रुलाई भेट्न सकिएको छैन ।

 शुक्रबार बिहान ३ बजेतिर वीरगञ्जबाट काठमाडौँतर्फ आउँदै गरेको बागमती प्रदेश-०३–००६ ख १५१६ नम्बरको बस र काठमाडौँबाट गौर जाँदै गरेको बागमती प्रदेश–०३-००१ ख २४९५ नम्बरको बस पहिरोले बगाउँदा त्रिशूलीमा बेपत्ता भएका थिए।

त्रिशूलीमा खसेका थप दुई यात्रुको शव नारायणी नदीमा भेटियो

त्रिशूलीमा खसेका एक यात्रुको शव नारायणीमा भेटियो

 

प्रकाशित मिति : २९ असार २०८१, शनिबार  ८ : ०१ बजे

एनपीएल खेल्न नेपाल आइपुगे डेभिड वार्नर (तस्बिरहरू)

काठमाडौं – अस्ट्रेलियाका स्टार क्रिकेटर डेभिड वार्नर नेपाल आइपुगेका छन्

आँबुखैरेनीमा माइक्रो दुर्घटना, चालकसहित ११ जना घाइते

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ बरादीस्थित आज साँझ माइक्रो

भद्रपुरले जित्यो अन्तरराष्ट्रिय हक्की प्रतियोगिताको उपाधि

झापा – पहिलोपटक जिल्लामा सञ्चालित ‘प्रथम अन्तरराष्ट्रिय नकआउट हक्की प्रतियोगिता’

पाल्पामा राहदानी लिन सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

पाल्पा – राहदानी लिन सदरमुकाम तानसेन पुग्नुपर्ने सोच बनाइरहेका रम्भा

ट्रम्प भने : इरानका अझै पनि ‘एकाध लक्ष्य’ नियन्त्रणमा लिन बाँकी छ

वाशिङ्टन – अमेरिकाले इरानको धेरै सैन्य क्षमता नष्ट गरेको तर