फरार प्रतिवादीबाट एक वर्षमा ६ करोड बढी राजस्व « Khabarhub

फरार प्रतिवादीबाट एक वर्षमा ६ करोड बढी राजस्व


२९ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

सुनसरी– गत आर्थिक वर्ष २०८०–८१ मा फरार प्रतिवादीबाट सुनसरीमा ६ करोडभन्दा बढी राजस्व सङकलन भएको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीले सञ्चालन गरेको फरार प्रतिवादी नियन्त्रण अभियानअन्तर्गत ६ करोड ६६ लाख ३० हजार ९९१ राजस्व तथा जरिवानाबाट असुल भएको प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिए ।

फैसला कार्यान्वयनमा फरार रहेका प्रतिवादीलाई पक्राउ गर्ने क्रममा प्रहरीले १४५ जना प्रतिवादीलाई नियन्त्रणमा लिँदा १९३ वर्ष ६ महिना ६ दिन कैद भुक्तानी भएको छ । यस्तै, राजस्व तथा जरिवानाबाट ६ करोड ६६ लाख ३० हजार १९१ रुपैयाँ असुल भएको भण्डारीले जानकारी दिए ।

प्रकाशित मिति : २९ श्रावण २०८१, मंगलबार  १० : ५४ बजे

एन्फा नेतृत्वविरुद्ध ९३ लाखको भ्रष्टाचार र खेल मिलेमतो मुद्दा दायर

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) का वर्तमान नेतृत्वविरुद्ध ९३

कांग्रेस महाधिवेशन : खुलामञ्चमा पनि मतदान जारी

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि काठमाडौंको खुलामञ्चस्थित

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

दाङ- राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मुटुसम्बन्धी रोगको परीक्षण तथा उपचारका लागि

एउटा युग, दुई नायक : बिदाइ किन फरक ?

फुटबलको पछिल्लो दुई दशक सम्झिँदा दुई नाम स्वतः अगाडि आउँछन्-लियोनेल

पोखरामा स्कुल बस दुर्घटना : ५ जनाको मृत्यु, १४ जना घाइते

काठमाडौं- कास्कीको पोखरामा स्कुल बस दुर्घटना हुँदा चार विद्यार्थी र एक