पठाओसहित राइड सेयरिङ रोक्न ट्याक्सीले अस्तब्यस्त बनाए सडक (तस्बिरहरू) « Khabarhub

पठाओसहित राइड सेयरिङ रोक्न ट्याक्सीले अस्तब्यस्त बनाए सडक (तस्बिरहरू)


२८ भाद्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


9.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं उपत्यकामा सञ्चालित भाडाका ट्याक्सी चालकहरू आन्दोलित भएका छन् ।

पठाओसहितका राइड सेयरिङका कारण आफूहरूको रोजीरोटी खोसिने अवस्थामा आएको भन्दै ट्याक्सी चालकहरू आन्दोलित भएका हुन् ।

बन्द गर्नुपर्ने, रातो नम्बर प्लेटका सवारीसाधनले यात्रु बोक्न नपाउनेलगायत मागसहित ट्याक्सी चालकहरूले शुक्रबार काठमाडौंको कोटेश्वर-जडीबुटी क्षेत्रको सडक आवागमन ठप्प पारिदिए ।

व्यवसायी दुर्गा प्रसाईंको नेतृत्वमा उनीहरूले जडीबुटीमा बीचसडकमै ट्याक्सी राखेर सडक अवरोध गरे । केही समय सडक बन्द भएपछि प्रहरीले ट्याक्सी हटाएर आवागमन सुचारू गरिसकेको छ ।

तस्बिरहरू- नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २८ भाद्र २०८१, शुक्रबार  २ : १८ बजे

जेन-जी आन्दोलनमा लुटिएको ‘सट गन’ सहित एक युवक पक्राउ

भद्रपुर– गत वर्षको जेन-जी आन्दोलनका क्रममा प्रहरीबाट लुटिएको एक थान

टेस्लाले सेप्टेम्बर ३ मा ‘साइबरक्याब’ रोबोट्याक्सी सार्वजनिक गर्ने

वाशिङ्टन- अमेरिकी विद्युतीय सवारी निर्माता टेस्लाले सेप्टेम्बर ३ मा टेक्सासको

नेपाली आरोहीलाई अवसर दिन सांसद शेर्पाको माग

काठमाडौं– सांसद मिङ्मा ग्याबु शेर्पाले नेपाली आरोहीलाई नेपालमै बस्ने र

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

काठमाडौं- नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय नेपाली सङ्घ

‘चल गोविन्दे’बाट हिट सुरेशको नयाँ तीज गीत : मर्द रोको भित्रभित्र कसले बुझ्ने हो

काठमाडौं- दशकअगाडि पश्चिमे भाकाको ‘चल गोविन्दे’ गीतबाट लोकप्रिय भएका गायक