फलफूलको मूल्य अकासियो « Khabarhub

फलफूलको मूल्य अकासियो


२७ आश्विन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दशैँमा टिका थाप्न जादा कोसेली स्वरुप उपभोक्ताहरूले फलफूल खरिद गर्ने भएकाले यतिखेर काठमाडौंमा फलफूलको मूल्य बढेको छ ।

फलफूलका ठूला व्यापारीहरू दशैँ मनाउनतिर लागेका कारण खुलेका पसलहरूमा फलफूलको मूल्य अकासिएको हो । दशैँ भन्दा अघिको तुलनामा यतिखेर फलफूलमा सय प्रतिशतभन्दा बढि मूल्य वृद्धि भएको उपभोक्ताको गुनासो छ ।

ब्यापारिहरु पनि आफूले महङ्गो दाममा खरिद गरेर ल्याएको बताउँछन् । 

 

प्रकाशित मिति : २७ आश्विन २०८१, आइतबार  ५ : ४७ बजे

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा

काठमाडौं– सरकारले बुढीगण्डकी बाढीबाट प्रभावित स्थानीय तहलाई ३ महिनाको लागि

साल्ट ट्रेडिङका सुपथ मूल्य पसलमा चिनी, नुनदेखि खाद्यान्नसम्म छुट (तस्बिरहरू)

काठमाडौं– चाडपर्वलाई लक्षित गर्दै साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले सञ्चालनमा ल्याएको

मन्त्रिपरिषद् बैठकका १३ निर्णय (सूचीसहित)

काठमाडौँ – सरकारले बाढीपहिरोका कारण अतिप्रभावित भएका बागलुङका दुई स्थानीय

सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी 

काठमाडौं– मन्त्रिपरिषद्को बैठक जारी छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को

आमिर खानका भाञ्जा इमरान खानलाई भारत छाड्न निर्देशन

काठमाडौं– बलिउड अभिनेता आमिर खानका भाञ्जा तथा अभिनेता इमरान खान