चलचित्र ‘१२ गाउँ’ युट्युबमा लिक  « Khabarhub

चलचित्र ‘१२ गाउँ’ युट्युबमा लिक 


२७ आश्विन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


25.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं नेपाली चलचित्र ‘१२ गाउँ’ लिक भएको छ । ‘समिर भट्ट फ्यान’ नामक युट्युब च्यानलमार्फत् चलचित्र ‘१२ गाउँ’ लिक भएको हो ।

उक्त च्यानलले ४ घण्टा अघि चलचित्र ‘१२ गाउँ’ को हल प्रिन्ट युट्युबमा अपलोड गरेको देखिन्छ । 

अभिनेता विराज भट्टको चलचित्र ‘१२ गाउँ’ बडादशैंको फूलपातीका दिनबाट हलहरूमा लागेको थियो । 

चलचित्र ‘१२ गाउँ’ सँगै दिपकराज गिरीको ‘छक्कापञ्जा–५’ र जितु नेपाल अभिनीत चलचित्र ‘ज्वाईँ साहेब’ पनि फूलपातीबाटै प्रदर्शनमा आएका थिए ।
चलचित्र ‘१२ गाउँ’ बाट अभिनेता विराज भट्टले छोरा समिरलाई ‘डेब्यु’ गराएका छन् ।

प्रकाशित मिति : २७ आश्विन २०८१, आइतबार  ५ : ५३ बजे

सिरहामा ‘एचपीभी’ खोप अभियान दुई चरणमा सञ्चालन हुँदै

सिरहा– पाठेघरको मुखको क्यान्सरबाट जोगाउने उद्देश्यले सिरहामा किशोरीलाई लक्षित गर्दै

‘कुमारी’का विदेश प्रदर्शन तय

काठमाडौं – दिनेश राउत निर्देशित लभ स्टोरी फिल्म ‘कुमारी’ विदेशमा

दक्षिण सुडानको जोङ्लेई राज्यको अवस्था बिग्रँदै

न्यूयोर्क– संयुक्त राष्ट्रसंघीय मानव अधिकार उच्चायुक्तको कार्यालय (ओएचसीएचआर) ले दक्षिण

निर्वाचन आयोगको वेबसाइटमा सार्वजनिक उम्मेदवारको विवरण अपूरो

काठमाडौं – निर्वाचन आयोगले आफ्नो वेबसाइटमा सार्वजनिक गरेको उम्मेदवारको सूचीमा

खैरो हिरोइनसहित नागढुङ्गाबाट एकजना पक्राउ

काठमाडौं– नेपाल प्रहरीले अवैध लागूऔषध खैरो हिरोइनसहित एक जनालई पक्राउ