मीनबहादुरले एमालेलाई दिएको जग्गा विवादबारे सर्वोच्चमा सुनुवाइ जारी  « Khabarhub

मीनबहादुरले एमालेलाई दिएको जग्गा विवादबारे सर्वोच्चमा सुनुवाइ जारी 


२८ मंसिर २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


282
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेको पार्टी केन्द्रीय कार्यालय बनाउन भाटभटेनी सुपरस्टोरका सञ्चालक मीनबहादुर गुरुङले दिएको जग्गा दान  विवादबारे सर्वोच्चमा सुनुवाइ सुरु भएको छ ।

व्यापारी तथा विवादित व्यक्ति गुरुङले एमालेलाई जग्गा दान दिएपछि परेको रिटमा सर्वोच्च अदालतमा सुनुवाइ भइरहेको बताइएको छ । सर्वोच्च अदालत स्रोतका अनुसार सो मुद्दा न्यायाधीशद्वय बालकृष्ण ढकाल र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासमा सुनुवाइ भइरहेको छ ।

यसको रिट अधिवक्ता ज्ञानकुमार बस्नेतले दायर गरेका थिए । यो विषय कानुन विपरीत भएको भन्दै राजनीतिक र सामाजिक क्षेत्रमा चर्चा टिका टिप्पणी चलेको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओली आफूले नै सो जग्गा शिलान्यास गरेका थिए ।

प्रकाशित मिति : २८ मंसिर २०८१, शुक्रबार  १२ : ३० बजे

नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै

नवलपरासी- पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकखण्डको जङ्गलमा थप दुई वटा ‘ओभरहेड

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज १८ गते आइतबार सन् २०२६

आज २०८३ साल असोज १८ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १८ गते आइतबार सन् २०२६

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती