माओवादी बैठकको निष्कर्ष : सत्तातिर होइन, जनतातिर फर्किऊँ « Khabarhub

माओवादी बैठकको निष्कर्ष : सत्तातिर होइन, जनतातिर फर्किऊँ


२८ मंसिर २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


279
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्र स्थायी समितिको बैठकले माओवादी सत्तातिर  होइन जनतातिर फर्किनुपर्छ भन्ने सन्देश दिएको बताइएको छ ।

आज बसेको स्थायी समितिको बैठकले स्थानीय चुनाव पार्टीले उत्साहजनक मत ल्याएको निष्कर्ष निकालेको छ ।

बैठकबारे जानकारी दिँदै प्रवक्ता अग्नि सापकोटाले स्थानीय तह निर्वाचनले  दुई दलीय व्यवस्थातर्फ देश जान नसक्ने सन्देश दिएको समेत बताए ।

माओवादी पार्टी सत्तातिर होइन जनतातिर फर्किनुपर्छ भन्ने सन्देश दिएको छ । प्रवक्ता सापकोटाले भने, ‘ यो सरकारप्रति हरेक पक्षमा जनतामा असन्तुष्टि, निराशा र आक्रोश पनि देखिएको छ ।’

सापकोटाका अनुसार पुस २१ गते देखि  पार्टीले  केन्द्रीय समिति समेत बोलाएको छ । त्यसअगाडि पुस १८, १९ र २० गते स्थायी समिति बैठक बोलाएको छ ।

आजको बैठकमा थोरै मेहनत गरेको भए कीर्तिपुरको निर्वाचन समेत जितिने आकलन नेताहरूले गरेका छन् ।

यस्तै आधार इलाकामा पनि जनताका कुरा सुन्न नेताहरू पुगिरहे माओवादीप्रति जनता खुसी रहने छलफल चलेको छ ।

प्रकाशित मिति : २८ मंसिर २०८१, शुक्रबार  ४ : ०५ बजे

कृषि तथा वन विज्ञान विश्वविद्यालय : अध्ययन बिदा छानबिन गर्न समिति गठन

चितवन– कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरका शिक्षक तथा कर्मचारीले

अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज

कास्की– कास्कीको अन्नपूर्ण गाउँपालिकाले विश्वप्रसिद्ध अन्नपूर्ण आधार शिविर (एबीसी) बाट

खोलामा पुल बन्यो, जाने बाटो छैन

दार्चुला– दार्चुलाको मालिकार्जुन गाउँपालिका–४ हुनैनाथस्थित ओजिगाड खोलामा झोलुङ्गे पुल प्रयोगविहीन

एसियन गेम्स : बंगलादेशलाई पराजित गर्दै पाकिस्तान फाइनलमा

काठमाडाैँ – पाकिस्तान एसियन गेम्स अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा

स्पष्ट कार्ययोजनासहित काम गर्न गेटा विश्वविद्यालय प्रशासनलाई आग्रह

सुदूरपश्चिम– प्रतिनिधिसभा सदस्य डा. आनन्दबहादुर चन्दले सहिद दशरथ चन्द स्वास्थ्य