कविता प्रतियोगितामा शिक्षक पौडेल प्रथम « Khabarhub

कविता प्रतियोगितामा शिक्षक पौडेल प्रथम


२८ मंसिर २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । काठमाडौं महानगरपालिकाको ३०औं महानगर दिवसका अवसरमा आयोजित कविता प्रतियोगितामा भ्याली भ्यु स्कुलका शिक्षक प्रथम भएका छन्।

राष्ट्रिय सभा गृहमा आयोजित शिक्षकहरूको महानगरपालिकास्तरीय कविता प्रतियोगितामा भ्याली भ्युका शिक्षक योगराज पौडेल प्रथम भएका हुन्।

उनलाई उपप्रमुख सुनिता डंगोलले १० हजार नगदसहित प्रमाणपत्र प्रदान गरेकी थिइन्। गत वर्ष पनि उनी महानगरस्तरीय कविता प्रतियोगितामा प्रथम भएका थिए।

प्रकाशित मिति : २८ मंसिर २०८१, शुक्रबार  ८ : २५ बजे

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली

बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

काठमाडाैं – सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा

विपद्पछिको हेली उद्धारमा २० करोड खर्च

काठमाडौं । सरकारले भोटेकोसी विपद्पछि हेलिकप्टरबाट गरिएको उद्धारमा २० करोड

१२ हजार रन पूरा गर्दै रोहित शर्माले बनाए अर्को कीर्तिमान

काठमाडाैं – भारतीय क्रिकेट टोलीका अनुभवी ब्याटर रोहित शर्माले एकदिवसीय

काठमाडौँका यी स्थानमा हुँदैछ ११ दिन विद्युत् कटौती

काठमाडौं। उपत्यकाका विभिन्न स्थानमा ११ दिन विद्युत् आपूर्ति कटौती हुने