पत्रकार महासंघको एसोसिएट प्रदेश अध्यक्षमा रोयल आचार्य विजयी « Khabarhub

पत्रकार महासंघको एसोसिएट प्रदेश अध्यक्षमा रोयल आचार्य विजयी


२८ मंसिर २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । पत्रकार महासंघको एसोसिएट प्रदेश समितिकाे अध्यक्षमा रोयल आचार्य विजयी भएका छन् । शुक्रबार भएकाे निर्वानचमा उनी २६६ मतसहित विजयी भएका हुन् ।

निकटम प्रतिस्पर्धी स्मृति ढुंगनाले १९२ मत प्राप्त गरिन् । एसोसियट प्रदेशतर्फ जम्मा ४७१ मत खसेको थियो । जसमध्ये ५ मत बदर भएको छ भने ४६६ मत सदर भएको छ ।

प्रकाशित मिति : २८ मंसिर २०८१, शुक्रबार  १० : ४५ बजे

एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ

काठमाडौं – अवैध हुन्डी कारोबारमा सङ्लग्न भएको आरोपमा प्रहरीले एक

बाढीप्रभावितका लागि त्रिभुवन विश्वविद्यालयको नौ करोड २५ लाख सहयोग

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले भोटेकोशी नदीमा गएको विनाशकारी बाढीबाट प्रभावित

मनास्लु आरोहण सुरु

गोरखा – शरद ऋतुका लागि मनास्लु हिमालको आरोहण सुरु भएको

बागमती सरकारले जटिल रोगका बिरामीलाई उपचारमा सहुलियत दिने

मकवानपुर – बागमती प्रदेश सरकारले क्यान्सर, हृदयघात तथा महिलामा हुने

ओली बोलाउँदा गुन्डु गएनन् शंकर र विष्णु, भने – प्रतिवेदनबाटै जवाफ दिन्छौं

काठमाडौं – नेकपा (एमाले)को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलका