स्पेनिस ला लिगा : रियल बेटिससँग ग्रानाडा पराजित « Khabarhub

स्पेनिस ला लिगा : रियल बेटिससँग ग्रानाडा पराजित


२९ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्पेनिस ला लिगा फुटबलमा रियल बेटिस विजयी भएको छ । गएराति भएको खेलमा ग्रानाडालाई १– गोलले हराउँदै बेटिस विजयी बनेको हो ।

रियल बेटिसका इसोले एक गोल गरेका थिए । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ७६औँ मिनेटमा इसोले गरेको गोल नै बेटिसको जितका लागि निर्णायक बन्यो ।

यो जितसँगै रियल बेटिस २० खेलबाट ३१ अंक जोडेर लिग तालिकाको सातौँ स्थानमा रहेको छ ।

यस्तै पराजित भएको ग्रानाडा ११ अंकसहित अन्तिमबाट दोस्रो स्थानमा छ ।

 

प्रकाशित मिति : २९ पुस २०८०, आइतबार  ६ : ५५ बजे

नेपाल स्काउट विधेयकमा राय सुझाव मागियो

काठमाडौं– शिक्षा तथा खेलकुद मन्त्रालयले ‘नेपाल स्काउटसम्बन्धी कानुनलाई संशोधन र

नारायणीको पुलमा ठूला सवारीसाधन सञ्चालनमा रोक

नवलपुर– नारायणी नदीमा ठूलो बाढी आएपछि नदीमाथि निर्माण भएको पुलमा

मनाङको हिम्लुङ हिमालमा पहिरो, मानवीय क्षतिको आशंका

काठमाडौं- आइतबार बिहान मनाङको नार्पाभूमी गाउँपालिका-५ स्थित हिम्लुङ हिमालमा हिमपहिरो

बाढी प्रभावित क्षेत्रमा सेनाद्वारा उद्धार जारी

काठमाडौं– अविरल वर्षासँगैको पहिरो, बाढी तथा डुबानबाट प्रभावित क्षेत्रमा नेपाली

होर्मुज जलडमरूमध्य पुनः खोल्न इरान आफ्ना सर्तमा अडिग

तेहरान– मध्यपूर्वमा जारी युद्ध अन्त्य गर्ने प्रयासस्वरूप होर्मुज जलडमरूमध्य पुनः