नेपालका चार खेलाडी आसीसीको ‘प्लेअर टू वाच’ मा | Khabarhub Khabarhub

नेपालका चार खेलाडी आसीसीको ‘प्लेअर टू वाच’ मा


२९ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – यू–१९ विश्वकप क्रिकेट अघि आइसीसीले नेपालका चार खेलाडीलाई ‘प्लेअर टू वाच’ मा राखेको छ ।
प्रतियोगिता अघि आइसीसीले सार्वजनिक गरेको ‘प्लेअर टू वाच’मा नेपालका गुलशन झा, देव खनाल, अर्जुन कुमाल र दुर्गेश गुप्ता पनि परेका छन ।
गुलशन र देव राष्ट्रिय टोलीबाट पनि खेलिसकेका हुनाले टिममा राम्रो प्रभाव पार्न सक्ने खेलाडी रहेको आइसीसीले उल्लेख गरेको छ । विश्वकप क्रिकेटका लागि नेपालको टोली यतिबेला दक्षिण अफ्रिकामा रहेको छ ।
नेपालको टोलीमा देव खनाल (कप्तान), अर्जुन कुमाल, आकाश त्रिपाठी, दीपकप्रसाद डुम्रे, दुर्गेश गुप्ता, गुलशनकुमार झा, दिपेशप्रसाद कँडेल, विशाल विक्रम केसी, सुभाष भण्डारी, दीपक बोहरा, दीपक बोहरा, उत्तम रंगु थापा मकर, विपिन रावल, तिलकराज भण्डारी, आकाश चन्द रहेका छन ।

 

प्रकाशित मिति : २९ पुस २०८०, आइतबार  ४ : ०१ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’