बाल्टिनको पानीमा डुबेर १४ महिने बालिकाको मृत्यु « Khabarhub

बाल्टिनको पानीमा डुबेर १४ महिने बालिकाको मृत्यु


२९ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

रौतहट– रौतहटमा बाल्टिनको पानीमा डुबेर १४ महिनाकी बालिकाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार गुजरा नगरपालिका-१ रंगपुर घर भई चन्द्रपुर नगरपालिका-७ नयाँ बस्ती कटानी टोलस्थित मामा घरमा बस्ने सुबम साहकी छोरी अनु साहको बाल्टिनको पानीमा डुबेर मृत्यु भएको हो ।

खेल्ने क्रममा डुबेर अशक्त भएकी अनुलाई चन्द्रनिगाहापुर प्रालि अस्पतालमा उपचारको लागि लगिएको थियो ।

उपचारको क्रममा बालिकाको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

प्रकाशित मिति : २९ पुस २०८०, आइतबार  ५ : १७ बजे

कांग्रेस सहमहामन्त्रीमा बहादुरसिंह लामा विजयी

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट आदिवासी जनजातितर्फ सहममन्त्रीमा बहादुर सिंह

नौ महिनामा थपिए ८० जना एचआइभी सङ्क्रमित

चितवन– चितवनमा गत नौ महिनामा ८० जना नयाँ एचआइभी एड्स

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर– मकवानपुरको हेटौँडा उपमहानगरपालिका–८ स्थित गुम्बाचोक नजिकै आज बिहान ट्रकको

सत्तामा मोदीको कीर्तिमानी कार्यकाल, भारतले के पायो, के गुमायो ?

दक्षिणी छिमेकी भारतका प्रधानमन्त्री नरेन्द्र मोदी सन् २००१ को अक्टोबरमा

भोजपुरमा कमेरोले घर पोत्ने चलन हराउँदै

भोजपुर– गाउँघरमा परम्परागत रूपमा माटो तथा कमेरोले घर पोत्ने चलन