समुद्री सीमामा चीनले बेलुन उडाएर दुर्व्यवहार गर्‍यो : ताइवान « Khabarhub

समुद्री सीमामा चीनले बेलुन उडाएर दुर्व्यवहार गर्‍यो : ताइवान


२९ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

ताइपेई- समुद्री सीमा क्षेत्रमा चीनले बेलुन उडाएर दुर्व्यवहार गरेको ताइवानले आरोप लगाएको छ । ताइवानको रक्षा मन्त्रालयले सीमा क्षेत्रमा बेलुन उडानएर चीनले आफ्नो मुलुकमाथि दुव्र्यवहार गरेको आरोप लगाएको हो ।

मन्त्रालयले चिनियाँ बेलुनका कारण हवाई क्षेत्रमा उडान भर्ने नागरिक जहाजमाथि जोखिम उत्पन्न हुने भन्दै यस्ता गतिविधि नगर्नसमेत आग्रह गरेको छ । भ्वाइस अफ अमेरिकाका अनुसार ताइवानी रक्षा मन्त्रालयले चीनको सत्तामा रहेको चिनियाँ कम्युनिष्ट पार्टीको यस्तो गतिविधिबाट विचलित नहुन आफ्ना नागरिकहरुलाई अपिल पनि गरेको छ ।

चीनले ताइवानसँगकाृ समुद्री सीमामा पछिल्लो समय बारम्बार बेलुन उडाउँदै आएको छ । ताइवानले चीनको यस्ता कदमको निन्दा गरेपनि चीनले भने यस्ता बेलुन जोखिमपूर्ण नभएको र मौसमी जानकारी लिनमात्रै बेलुन उडाउने गरिएको बताउने गरेको छ ।

प्रकाशित मिति : २९ पुस २०८०, आइतबार  २ : ४६ बजे

मध्यपूर्वको युद्ध अब रोकिनै पर्छ : गुटेरेस

काठमाडौं । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले मध्यपूर्वको युद्ध अब रोकिनैपर्ने बताएका

कांग्रेस अधिवेशनमा सहभागी शिक्षकलाई कारबाही गर्न निर्देशन

काठमाडौँ । नेपाली कांग्रेसको वडा अधिवेशनमा सहभागी भएका शिक्षकलाई कारबाही

ओलीको बचाउ गर्दै रामकुमारी : नेतृत्व परिवर्तनको बहस फेसन

काठमाडौँ । नेकपा एमालेकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले स्थापित दलहरुमा

अध्यक्षविरुद्धका सबै प्रयास असफल भए : महेश बस्नेत

काठमाडौँ – नेकपा (एमाले)का सचिव महेश बस्नेतले अध्यक्ष केपी शर्मा

राष्ट्रसंघको महासभाअघि रुस र युक्रेनबीच घातक आक्रमण-प्रतिआक्रमण

काठमाडौं । संयुक्त राष्ट्रसंघको महासभामा युक्रेन युद्धबारे व्यापक छलफल हुने