राप्रपाले ९ फागुनमा काठमाडौंमा प्रदर्शन गर्ने | Khabarhub Khabarhub

राप्रपाले ९ फागुनमा काठमाडौंमा प्रदर्शन गर्ने


२ फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रियता, विकास, सुशासन, सेवाप्रवाहलगायत जनजिविकासँग सम्बन्धित माग राखेर ९ फागुनमा प्रधानमन्त्रीलाई मागपत्र बुझाउने भएको छ।

बुधबार पार्टी केन्द्रीय कार्यालयमा आन्दोलन परिचालन समिति, पार्टी पदाधिकारी, केन्द्रीय सदस्यहरू, उपत्यकाका जिल्ला अध्यक्षहरू, भातृ संगठनका प्रमुखलगायतको बैठकले उक्त दिन मागपत्र बुझाउने निर्णय गरेको हो।

फागुन ९ गते राप्रपाले काठमाडौंमा प्रदर्शन समेत गर्नेछ। सोही दिन राप्रपाले देशका ७४ जिल्लामा प्रदर्शन सहित प्रमुख जिल्ला अधिकारी मार्फत सरकारलाई मागपत्र पेश गर्ने कार्यक्रमसमेत तय भएको प्रवक्ता मोहनकुमार श्रेष्ठले बताए। 

 

प्रकाशित मिति : २ फाल्गुन २०८०, बुधबार  ५ : ४२ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’