नेपाल ए टिमको सम्भावित ३६ खेलाडी घोषणा, प्रशिक्षकमा ज्ञानेन्द्र र कलाम | Khabarhub Khabarhub

नेपाल ए टिमको सम्भावित ३६ खेलाडी घोषणा, प्रशिक्षकमा ज्ञानेन्द्र र कलाम


२ फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


7.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान) ले नेपालको ए टिमका लागि सम्भावित ३६ खेलाडीको घोषणा गरेको छ । साथै क्यानले ए टिमका लागि पूर्व कप्तान ज्ञानेन्द्र मल्ल र कलाम अलीलाई प्रशिक्षकको रूपमा तोकेको छ ।

ए टिममा प्रधानमन्त्री यू–१९ वर्ष मूनीको विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीलाई समावेश गरिएको छ ।

सम्भावित ३६ खेलाडीमा अनुभवी विकेट किपर विनोद भण्डारी, घाइते भएर मैदान बाहिर रहेका कमलसिंह ऐरीदेखि यू-१९ विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेका अर्जुन कुमाल, आकाश चन्द, सुबाश भण्डारी, हेमन्त धामीसम्म समावेश छन् ।

 

प्रकाशित मिति : २ फाल्गुन २०८०, बुधबार  ६ : ४३ बजे

जबज सामाजिक न्यायका लागि मार्गदर्शन गर्ने चिन्तन हो : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले अभ्यास गरिरहेको

सिङ्गो मुलुकले माधव नेपाललाई भ्रष्टाचारी भन्न सकेको छैन, झाँक्रीले मरेको सिनो भन्ने ? – पाण्डे

काठमाडौं– नेकपा एकीकृत समाजवादीकी स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले अध्यक्ष

जाजरकोट पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषित

काँक्रेविहार– जाजरकोट पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा भएको छ

सुत्केरी हुन नसकेपछि दुई गर्भवतीको हवाई उद्धार

गलकोट– बुर्तिबाङ अस्पतालमा सुत्केरी हुन नसकेपछि दुई जना गर्भवतीको हवाई