उदयपुरमा बोलेरो जिप दुर्घटना, ६ जनाको मृत्यु, ८ घाइते | Khabarhub Khabarhub

उदयपुरमा बोलेरो जिप दुर्घटना, ६ जनाको मृत्यु, ८ घाइते


१ चैत्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


693
Shares
  • change font
  • change font
  • change font

विराटनगर– सुनसरीको धरानबाट भोजपुरको घोडेटार जाँदै गरेको बोलेरो जिप दुर्घटना हुँदा ६  जनाको मृत्यु भएको छ ।

धरानबाट भोजपुरका लागि छुटेको बोलेरो उदयपुरको मैनामैनीमा दुर्घटना भएको हो ।

दुर्घटनामा घाइते भएका ८ जनालाई उद्धार गरी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी नायब उपरीक्षक सुदीपराज पाठकले जानकारी दिए ।

बोलेरोमा १४ जना सवार रहेको बताइएको छ । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति : १ चैत्र २०८०, बिहीबार  १२ : ४६ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’