काठमाडौंमा राप्रपा नेपालको प्रदर्शन (तस्बिरहरू) « Khabarhub

काठमाडौंमा राप्रपा नेपालको प्रदर्शन (तस्बिरहरू)


१ चैत्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालले विरोध प्रदर्शन गरेको छ । 

 प्रदर्शनको क्रममा सुन्धारा क्षेत्रमा सडक बन्द गरि तनाव सृजना भएको छ । धकेलधुकुल हुँदा अवस्था तनावग्रस्त बनेको हो ।

अहिले सामान्य अवस्थामा र्यालि अगाडि बढेको छ । भ्रष्ट व्यवस्थाको अन्त्य, हिन्दु राष्ट्र र राजसंस्था पुनः स्थापना, प्रदेशस्तरीय संरचना खारेज, राष्ट्रघाती र भ्रष्टाचारीलाई कानुनको कठघरामा उभ्याउन मागसहित आन्दोलन गरिरहेको हो । 

आन्दोलनमा पार्टीका शीर्ष नेताहरू पनि  सहभागी छन् ।


प्रकाशित मिति : १ चैत्र २०८०, बिहीबार  २ : ५३ बजे

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।

नीता आचार्यको नयाँ गीत ‘ए फूल ए जुन’ मा शिल्पा पोखरेलको अभिनय

काठमाडौँ – नीता आचार्यको नयाँ गीत ‘ए फूल ए जुन’