बैंकिङ कसुरमा पक्राउ परेका प्रभु बैंकका ११ जना कर्मचारी रिहा « Khabarhub

बैंकिङ कसुरमा पक्राउ परेका प्रभु बैंकका ११ जना कर्मचारी रिहा


१ चैत्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


267
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बैंकिङ कसुरमा पक्राउ परेका प्रभु बैंकका उच्च तहका ११ जना कर्मचारीहरू रिहा भएका छन् । 

प्रभु बैंकका सिनियर डेपुटी सीईओ मनोज न्यौपाने र ४ बहालवाला कर्मचारीसहित ११ जनालाई नै दैनिक हाजिरी जमानीमा छोडेको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बतायो ।

अनुसन्धानको कामहरू पूरा भइसकेको र बयान समेत सकिएको अवस्थामा उनीहरूलाई कागज गरेर छाडिएको सीआईबीले जनाइएको छ ।

सेन्चुरी कमर्सियल बैंकमा रहँदा ऋण प्रवाहमा अनियमितता भेटिएपछि उनीहरूलाई पक्राउ गरिएको थियो । 

प्रकाशित मिति : १ चैत्र २०८०, बिहीबार  ७ : २५ बजे

चीनलाई लक्षित गर्दै अमेरिकाद्वारा ह्युमनोइड रोबोट आयातमा प्रतिबन्ध

हङकङ – संयुक्त राज्य अमेरिकाको सङ्घीय सञ्चार आयोग (एफसीसी)ले राष्ट्रिय

धोबीखोला बस्तीमा पसेपछि बेहाल (तस्बिरहरू)

काठमाडौं – भारी वर्षाका कारण धोबीखोला उर्लिँदा चाबहिल, सरस्वतीनगर र

शिक्षामन्त्रीद्वारा सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुसँग अन्तरक्रिया

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूसँग

जापानमा जापानी नागरिक घट्दै, विदेशी बढ्दै

टोकियो – जापानमा जापानी नागरिकको जनसङ्ख्या ४२ वर्षमा पहिलो पटक

सरकार र नेपाल चिकित्सक सङ्घबीच सहमति, स्वास्थ्य सेवा सञ्चालन

काठमाडौं – सरकार र नेपाल चिकित्सक सङ्घबीच आज सहमति भएको