सैन्य प्रशिक्षण विमान दुर्घटना हुँदा मध्य टर्किएमा सैनिकको मृत्यु | Khabarhub Khabarhub

सैन्य प्रशिक्षण विमान दुर्घटना हुँदा मध्य टर्किएमा सैनिकको मृत्यु


१ चैत्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

अङ्कारा – टर्किस एयर फोर्सको एरोबेटिक प्रदर्शन टोली टर्किस स्टार्सको विमान बिहीबार टर्किएको मध्य प्रान्त कोन्यामा दुर्घटनाग्रस्त हुँदा १ जना सैनिकको मृत्यु भएको टर्किए प्रसारक एनटिभीले जनाएको छ।

विमान अवतरणका क्रममा दुर्घटना हुनु अघि चालक हाम फालेर बाहिर निस्किएका थिए । घाइते चालकलाई उपचारका लागि अस्पताल पुर्याइएको बताइएको छ ।

कोन्याका गभर्नर वाहडेटिन ओज्कानले प्रसारणकर्तालाई बताए अनुसार एनएफ-५ प्रशिक्षण विमान एयर बेसमा दुर्घटनाग्रस्त भएको थियो।

उक्त दुर्घटनामा निर्माणस्थलमा काम गरिरहेका १ जना सैनिकको मृत्यु बताइएको छ ।

प्रकाशित मिति : १ चैत्र २०८०, बिहीबार  ९ : २३ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’