स्थानीय तहले ज्येष्ठ नागरिकको स्वास्थ्य जाँच गर्ने | Khabarhub Khabarhub

स्थानीय तहले ज्येष्ठ नागरिकको स्वास्थ्य जाँच गर्ने


१ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले स्थानीय तहलाई महिना पिच्छे ज्येष्ठ नागरिकको स्वास्थ्य जाँच गर्ने लगाउने भएको छ ।

मंगलबार सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले स्थानीय तहलाई महिना पिछे ज्येष्ठ नागरिकको स्वास्थ्य जाँच गर्ने लगाउने उल्लेख गरेका छन् ।

यस्तै, सामाजिक सुरक्षा भत्तालाई पनि यथास्थितिमा नियमित  वितरण गर्ने सरकारको लक्ष छ ।

प्रकाशित मिति : १ जेठ २०८१, मंगलबार  ४ : २९ बजे

गाजामा ६० दिने युद्ध विरामका लागि इजरायल तयार छ : ट्रम्प

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलले गाजामा ६० दिने

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

आज २०८२ साल असार १८ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

एलडीसी स्तरोन्नतिपछि पनि वित्तीयकरणमा सघाउन अध्यक्ष ढकालको आग्रह

काठमाडौँ – अतिकम विकसित मुलुक ( एलडीसी) बाट स्तरोन्नति पनि