स्थानीय तहले ज्येष्ठ नागरिकको स्वास्थ्य जाँच गर्ने « Khabarhub

स्थानीय तहले ज्येष्ठ नागरिकको स्वास्थ्य जाँच गर्ने


१ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले स्थानीय तहलाई महिना पिच्छे ज्येष्ठ नागरिकको स्वास्थ्य जाँच गर्ने लगाउने भएको छ ।

मंगलबार सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले स्थानीय तहलाई महिना पिछे ज्येष्ठ नागरिकको स्वास्थ्य जाँच गर्ने लगाउने उल्लेख गरेका छन् ।

यस्तै, सामाजिक सुरक्षा भत्तालाई पनि यथास्थितिमा नियमित  वितरण गर्ने सरकारको लक्ष छ ।

प्रकाशित मिति : १ जेठ २०८१, मंगलबार  ४ : २९ बजे

दसैँका लागि सिँगारिँदै मैतीदेवी, मर्मत र स्तरोन्नति पनि तीव्र

काठमाडौं– बडादसैँ नजिकिएसँगै काठमाडौँ महानगरपालिका-३० स्थित मैतीदेवी मन्दिर परिसरमा सरसफाइ,

कंगोमा इबोला सङ्क्रमण केही क्षेत्रमा घट्दो, मृतकको संख्या ४ हजार नाघ्यो

किन्शासा- लोकतान्त्रिक गणतन्त्र कंगोमा फैलिएको इबोला संक्रमण केही क्षेत्रमा नियन्त्रणतर्फ उन्मुख

अमेरिका–बेलायतका दुई सुरक्षा घटनामा इरानमाथि आशंका, अनुसन्धान जारी

जेरुसेलम- बेलायत र अमेरिकामा यसै साता भएका दुई छुट्टाछुट्टै सुरक्षा घटनामा

शीतगृह बनेपछि किसानलाई राहत, कृषि उपज जोगाउन सहज

सुनसरी– धरान उपमहानगरपालिका-१३ स्थित कृषि बजारमा निर्माण गरिएको शीतगृह (चिस्यान

सुदूरपश्चिमबाट मनसुन बाहिरिन थाल्यो

काठमाडौं – यस वर्षको मनसुन नेपालको सुदूरपश्चिमबाट बाहिरिन थालेको छ। मौसम विज्ञान