प्रतिनिधि सभा बैठक सुरु, कांग्रेसको अवरोध कायमै « Khabarhub

प्रतिनिधि सभा बैठक सुरु, कांग्रेसको अवरोध कायमै


१ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – संघीय सांसदअन्तर्गत प्रतिनिधि सभाको बैठक सुरु भएको छ ।

बैठक सुरु हुनसाथ कांग्रेसले अवरोध सुरु गरेको छ । तर दिउसो ३ बजे भने राष्ट्रपतिलाई कांग्रेसले नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिएको हो ।

सभामुखले आ-आफ्नो ठाउमा बस्न भने पनि कांग्रेस उठेर नाराबाजी सुरु गरेको छ । कांग्रेसले बजेट अधिवेशनको सुरुबाट नै गृहमन्त्री रवि लामिछानेमाथि माथि संसदीय छानबिन समिति बनाउन माग गरेको छ ।

कांग्रेस छानबिन समिति नबनाएसम्म संसद्को अवरोध कायम गर्ने बताइरहेको छ ।

तर सत्ता साझेदार दल छानबिन समिति बनाउने पक्षमा छैनन् ।

प्रकाशित मिति : १ जेठ २०८१, मंगलबार  ६ : ०७ बजे

दूरसञ्चार सेवासम्बन्धी उपकरण आयातमा नौ अर्बभन्दा बढी रकम

काठमाडौँ– सरकारले आर्थिक वर्ष २०८१-८२ मा दूरसञ्चार सेवाको लागि आवश्यक

बाढीपीडितको पुनःस्थापनालाई प्राथमिकता दिनुपर्छ : ओली

काठमाडौँ– पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भोटेकोशी

साउदी अरबको आत्मरक्षाको अधिकारलाई पाकिस्तानको पूर्ण समर्थन

इस्लामाबाद – पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले साउदी अरबको आत्मरक्षाको वैध

कुटपिटबाट १८ वर्षीय किशोरको मृत्यु, तीन जना पक्राउ

काठमाडौं – काठमाडौंको कलङ्कीमा कुटपिटबाट १८ वर्षीय किशोरको मृत्यु भएको