भारी वर्षा र बाढीका कारण फ्लोरिडामा आपतकाल घोषणा | Khabarhub Khabarhub

भारी वर्षा र बाढीका कारण फ्लोरिडामा आपतकाल घोषणा


३२ जेठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लगातार भारी वर्षा भएपछि अमेरिकाको फ्लोरिडा आपतकाल घोषणा गरिएको छ। राज्यका गभर्नर रोन डेसेन्टिसले दक्षिण फ्लोरिडाका ब्रोवार्ड, कोलियर, ली, मियामी–डेडसारासोटासहित केही काउन्टीमा आपतकाल घोषणा गरेका हुन्।

मियामीको राष्ट्रिय मौसम सेवाले हल्यान्डेलहलिउडसहित ब्रोवार्डमियामी(डेड काउन्टीका केही भागमा अझै पनि ज्यान लिने बाढीले घर, कम्पनी र सडकहरूलाई असर गरिरहेको बताएको छ। 

ब्रोवार्डमियामी–डेड दुवै काउन्टीमा सात इञ्चसम्म वर्षा भएको छ। फोर्ट लोडरडेल-हलिउड क्षेत्रमा वर्षाको दर बुधबार १० सेन्टिमिटरसम्म पुगेको छ। सारासोटामा पनि करिब १० सेन्टिमिटर वर्षा भएको छ। 

प्रकाशित मिति : ३२ जेठ २०८१, शुक्रबार  ८ : २४ बजे

अमेरिकाका लागि भारतका नयाँ राजदूत विनयमोहन क्‍वात्रा

काठमाडौं – भारतको विदेश सचिवबाट अवकाश पाएका विनयमोहन क्वात्रा अमेरिकाको

पक्की सडक सञ्जालले फेरिँदैछन् सूर्यविनायकका गाउँ

भक्तपुर – सूर्यविनायक नगरपालिका‐१० भङ्गाल, खड्कागाउँ सल्लाघारी हुँदै चाँगुनारायण नगरपालिका‐९

विपद्जन्य घटनामा एक सय २४ को मृत्यु

काठमाडौं – अविरल वर्षाका कारण गत जेठ २८ गतेदेखि देशका

आतंकवादका घटना बढ्न थालेको भन्दै पाकिस्तानमा प्रदर्शन

काठमाडौं – आतंकवादका घटना बढ्न थालेको भन्दै पाकिस्तानको खैबर पख्तुनख्वा

एमालेको प्रचार विभागले सञ्चार मन्त्रीलाई बुझायो ३० बुँदे सुझाव

काठमाडौं – सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरूङलाई एमालेको