पानी माग्दै बानेश्वरमा चुरे संरक्षणकर्ताको आन्दोलन (तस्बिरहरू) « Khabarhub

पानी माग्दै बानेश्वरमा चुरे संरक्षणकर्ताको आन्दोलन (तस्बिरहरू)


३२ जेठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


243
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  चुरे दोहन रोक्न र मधेस प्रदेशमा पानीको समस्या समाधान गर्न माग गर्दै चुरे क्षेत्रका बासिन्दाले काठमाडौँमा आन्दोलन गरेका छन् ।

शुक्रबार नयाँबानेश्वर क्षेत्रमा चुरे वासीले चुरेको संरक्षण गर्न र आफूहरूलाई पानीको व्यवस्था गर्न माग गरेका हुन् ।

चुरे तथा वनजंगल संरक्षण अभियान नेपालको अगुवाइमा वैशाख १६ देखि सुरु भएको आन्दोलन अन्तर्गत शुक्रबार नयाँबानेश्वरको सडकमा प्रदर्शन गरिएको हो ।

उनीहरूले प्रधानमन्त्री र विभिन्न दलका शीर्ष नेताको तस्बिर रहेको प्लेकार्ड बोकेर विरोध प्रदर्शन गरेका छन् ।

तस्बिरमा हेर्नुहोस् : 

प्रकाशित मिति : ३२ जेठ २०८१, शुक्रबार  ३ : ०० बजे

काठमाडौं उपत्यकामा राति चल्ने बस बढाइयो, ६ रुटमा २८ विद्युतीय बस (तस्बिरहरू)

काठमाडौं – साझा यातायातले काठमाडौं उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायात सेवा

कांग्रेसको १५औँ महाधिवेशन : ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसले आगामी असोज १६ देखि १९ गतेसम्म

ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली

काठमाडौं – पशुपति क्षेत्रस्थित शिवपुरी बाबाले करिब १५ वर्ष ध्यान

छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते

जनकपुरधाम – सिरहाको छुट्टाछुटै स्थानमा आज भएको दुर्घटनामा दुई जनाको

जेसिके फाइट नाइट : चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित

काठमाडौं – नेपाली मिश्रित मार्सल आट्र्स (एमएमए) खेलाडी युकी आङदेम्बेले