गृहमन्त्रीले सार्वजनिक गरे सय दिनका ७८ बुँदे उपलब्धि (पूर्णपाठ) | Khabarhub Khabarhub

गृहमन्त्रीले सार्वजनिक गरे सय दिनका ७८ बुँदे उपलब्धि (पूर्णपाठ)


३२ जेठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले कार्यभार सम्हालेको १०० दिनका उपलब्धि शुक्रबार सार्वजनिक गरेका छन्।

२०८० फागुन २३ गतेदेखि दोस्रो पटक गृह मन्त्रालयको नेतृत्व लिएका उनले शुक्रबार पत्रकार सम्मेलन गरेर आफ्ना सय दिने उपलब्धि सुनाएका हुन् ।

यी एक सय दिनमा उनले ७ क्षेत्रमा ७८ बुँदे उपलब्धि हाँसिल गरेको जनाएका छन् ।

लामिछानेले नीतिगत तथा कानुनी प्रबन्ध क्षेत्रमा २२ बुँदा, शान्ति सुरक्षा तथा अपराध नियन्त्रण क्षेत्रमा १४ बुँदा, सीमा तथा अध्यागमन प्रशासनमा ७ बुँदा, विभागीय तथा मातहतका निकायमा निर्देशन र कार्य सम्पादनमा सहजीकरण क्षेत्रमा ८ बुँदा, राजश्व चुहावट नियन्त्रणमा तीन बुँदा, सूचना प्रविधि प्रयोगमा पाँच बुँदा तथा विविधतर्फ १९ बुँदासहितको उपलब्धि सुनाएका हुन् ।

हेर्नुस् पूरा विवरण

प्रकाशित मिति : ३२ जेठ २०८१, शुक्रबार  ५ : ४२ बजे

‘सेकेण्ड ह्याण्ड’ पहिरन : समाधान कि आदत ?

काठमाडौं– अरुले पहिल्यै प्रयोग गरिसकेको ‘सेकेण्ड ह्याण्ड’ पहिरन प्रयोग गर्ने

विपन्न परिवारका लागि निःशुल्क शववाहन र अन्त्येष्‍टि खर्च

कैलाली– कैलालीको बर्दगोरिया गाउँपालिकाले निःशुल्क शववाहन सञ्चालनमा ल्याएको छ ।

रोहितको ‘फर्म’का कारण सोच्न बाध्य भारतीय छनोटकर्ता

इंग्ल्याण्डसँग नागपुरमा भएको एक दिवसीय शृङ्खलाको पहिलो खेलमा रोहित शर्मा

सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा आगलागी

काठमाडौं – सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा आगलागी भएको छ । सिंहदरबार

म्याग्दीको कुमारी सहकारी हिनामिना प्रकरणमा प्रहरीबाट अनुसन्धान सुरु

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका– ८ मा रहेको कुमारी बहुउद्देश्यीय सहकारी