युरोकप फाइनल आजराति, स्पेन र इंग्ल्याण्ड भिड्ने « Khabarhub

युरोकप फाइनल आजराति, स्पेन र इंग्ल्याण्ड भिड्ने


३० असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


768
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– युरोकप फुटबलको फाइनलमा आज राति स्पेन र इंग्ल्याण्डबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समयअनुसार राति पौने १ बजे सुरु हुनेछ ।

स्पेन सेमिफाइनलमा फ्रान्स तथा नेदरल्याण्ड्स इंग्ल्याण्डलाई हराएर फाइलनमा पुगेका थिए ।

स्पेन पाँचौँ र इंग्ल्याण्ड लगातार दोस्रो पटक युरोकपको फाइनल खेल्दैछन् । स्पेनले अहिलेसम्म तीनपटक युरोकपको उपाधि जितेको छ । इंग्ल्याण्ड भने सन् २०२० मा उपविजेता बनेको थियो । यी दुई टोली अहिलेसम्म २७ पटक आमने सामने भएका छन् ।

प्रकाशित मिति : ३० असार २०८१, आइतबार  १२ : २१ बजे

ओठमा गुलाब, अनुहारभरि रगत अनि आँखामा रिस !

काठमाडौं– बलिउडका ‘किङ खान’ शाहरुख खान यसपटक प्रेमी र हत्याराको

कर्णालीले गुमायो आठौँ विकेट

काठमाडौं– नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

ह्यारी केनलाई विराट कोहलीको बधाई

काठमाडौं – इङ्ल्यान्डका फुटबल खेलाडी ह्यारी केनले विश्वकै उत्कृष्ट फुटबल

कर्णालीले गुमायो सातौँ विकेट, कप्तान कामी आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

कर्णालीले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली