ललितपुर महानगरले हटायो बालकुमारी क्षेत्रको सुकुमबासी बस्ती (तस्बिरहरू) | Khabarhub Khabarhub

ललितपुर महानगरले हटायो बालकुमारी क्षेत्रको सुकुमबासी बस्ती (तस्बिरहरू)


३० असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


6.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ललितपुर महानगरपालिकाले  बालकुमारीको बागमती नदीमा बसोबास गर्दै आएको सुकुमबासी बस्ती खाली गरेको छ ।

ललितपुर महानगरीय प्रहरी प्रमुख सीताराम हाचेथुको नेतृत्वमा करिब ९ घरमा बस्ने बस्तीमालाई आज बिहान हटाइएको हो ।

उनीहरू करिब २५ वर्षदेखि उक्त जग्गामा बस्दै आएका थिए ।

तस्बिरमा हेर्नुहोस् : 

 

प्रकाशित मिति : ३० असार २०८१, आइतबार  २ : ५३ बजे

बाख्रापालनमा जमेका चन्द दम्पती

टीकापुर– गाउँघरमा पछिल्लो समय वैदेशिक रोजगारीका लागि जाने क्रम बढेका

पाल्पा रामपुरका ३८९ योजना सम्पन्न

पाल्पा– पाल्पाको रामपुर नगरपालिकाले यस आर्थिक वर्षमा ३८९ वटा योजना

कालीगण्डकीको पानी बेनीको सुन्दरचौरमा

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका– १ लामगरास्थित कालीगण्डकी नदी किनारबाट ‘लिफ्ट’

प्रधानमन्त्री ओलीबाट खेलाडीलाई बधाई

काठमाडौं– प्रधानमन्त्री केपी शर्माले साफ यु–२० महिला कपमा भुटानमाथि नेपालले

‘कांग्रेसमा अनुशासनको कारबाही खोटपूर्ण र दोहोरो मापदण्डमा आधारित’ 

काठमाडौं– नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरूले कांग्रेसको केन्द्रीय अनुशासन समितिले