बिदा हुँदै खेलकुदमन्त्रीले भने- अपेक्षाअनुसारको काम गर्न सकिएन « Khabarhub

बिदा हुँदै खेलकुदमन्त्रीले भने- अपेक्षाअनुसारको काम गर्न सकिएन


३० असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– निवर्तमान खेलकुदमन्त्री बिराजभक्त श्रेष्ठले आफ्नो कार्यकालमा धेरै सुधारका काम गर्न नसकेपछि सबै कामको जिम्मेवारी आफूले लिने बताएका छन् ।

आइतबार सिंहदरबारमा आयोजित बिदाइ कार्यक्रममा उनले राम्रा काम सबैको र नराम्रो जति कामको सबै जिम्मेवारी आफूले लिने बताएका हुन्  ।

उनले आफ्नो कार्यकालमा भएका नीतिगत कुराहरू महत्त्वपूर्ण भएको जिकिर गरे । मन्त्री श्रेष्ठले खेलकुद क्षेत्रमा निकै अपेक्षा भए पनि त्यस अनुसारको काम गर्न नसकेको बताए  ।

उनले खेलकुद मन्त्रालयमा काम गर्न धेरै नै पेचिलो देखिएको अनुभव सुनाए  ।

 

प्रकाशित मिति : ३० असार २०८१, आइतबार  ५ : १२ बजे

युक्रेनमाथि रुसी आक्रमण, कम्तीमा १२ जनाको मृत्यु

काठमाडौं । रुसी मिसाइल र ड्रोन आक्रमणका कारण युक्रेनमा तीनजना

कांग्रेसका उम्मेदवारहरूको अन्तिम सूची प्रकाशन (नामसहित)

काठमाडौँ । नेपाली कांग्रेसका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएको छ।

नेपालका लागि नयाँ भारतीय राजदूतमा सुधाकर दलेला प्रस्ताव

काठमाडौं । भारतले विदेश मन्त्रालयका सचिव (आर्थिक सम्बन्ध) सुधाकर दलेलालाई

कांग्रेस सभापतिमा श्यामकृष्णको उम्मेदवारी कायमै

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा आफ्नो उम्मेदवारी कायमै रहेको श्यामकृष्ण

अवैध रूपमा विदेशी मुद्रा लुकाएको आरोपमा तीन बंगलादेशी पक्राउ

ललितपुर – अवैध रूपमा नेपाली तथा विदेशी मुद्रा सञ्चित गरी