माछापोखरीमा डुबेर एकको मृत्यु « Khabarhub

माछापोखरीमा डुबेर एकको मृत्यु


३० असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


216
Shares
  • change font
  • change font
  • change font

गोरखा – गोरखामा माछापोखरीमा डुबेर एकजनाको मृत्यु भएको छ ।

पालुङटार नगरपालिका–६, कालमाटा घर भएका १७ बर्षीय विपिन नेपालीको आज डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रमेशकुमार श्रेष्ठले जानकारी दिए ।

आज दिउँसो पाँचजना साथीसँगै पोखरीमा पौडी खेल्ने गएकामध्ये नेपालीको मत्यु भएको हो । घटनाको थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३० असार २०८१, आइतबार  ८ : १४ बजे

नेपाल-अमेरिका खेल हेर्न कीर्तिपुर पुगेका दर्शक

काठमाडौं- आईसीसी विश्वकप लिग–२ अन्तर्गत नेपाल र अमेरिकाबीचको क्रिकेट खेल हेर्न

न्युयोर्कमा कराँते खेलाडी सन्तोष राई सम्मानित

न्युयोर्क – कराँते खेलाडी सन्तोष राईलाई अमेरिकाको न्युयोर्कमा विशेष सम्मान

मलेसियाविरुद्धको दोस्रो टी-ट्वान्टीमा नेपालको फराकिलो जित

काठमाडौं- नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले दोस्रो अन्तरराष्ट्रिय टि-ट्वान्टी खेलमा

चम्किँदै इशान पाण्डे, अमेरिकाविरूद्ध पनि बनाए अर्धशतक

काठमाडौं- नेपाली टोलीका नयाँ शीर्ष क्रमका ब्याट्सम्यान इशान पाण्डे लगातार

अर्को साता लगातार चार दिन लामो बिदा

काठमाडौं- जेठ दोस्रो साता लगातार चार दिन बिदा हुने भएको