फिल्म ‘घर नम्बर २’ माघ ११ मा प्रदर्शन हुने  « Khabarhub

फिल्म ‘घर नम्बर २’ माघ ११ मा प्रदर्शन हुने 


३० श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं छायांकनरत फिल्म  ‘के घर के डेरा : घर नम्बर २’ माघ ११ गते प्रदर्शनमा आउने भएको छ । 

निर्देशक दीपेन्द्र खनालले मंगलबार फिल्मको प्रदर्शन मिति सार्वजनिक गरेका हुन् । उनले छायांकनमा निस्किएको ५ दिनमै फिल्मको प्रदर्शन मिति घोषणा गरेका हुन् ।

फिल्ममा आर्यन सिक्देल, निश्चल बस्नेत, खगेन्द्र लामिछाने, केकी अधिकारी र उपासना ठकुरी शीर्ष भूमिकामा छन् । निर्देशक खनालका अनुसार फिल्म काठमाडौं आसपासको क्षेत्रमा खिचिने छ । 

यो फिल्म ‘के घर के डेरा’को दोस्रो सक्वेल हो । यसको कथा बुद्धिसागर मरासिनीले लेखका हुन् । 

एप्लस इन्टरटेन्मेट र नटराज क्रिएसनको ब्यानरमा निर्माण भइरहेको यस फिल्मका निर्माता शरद श्रेष्ठ, किरण महर्जन र राजीव श्रेष्ठ हुन् । कार्यकारी निर्माता युवराज कार्की हुन् ।

प्रकाशित मिति : ३० श्रावण २०८१, बुधबार  १ : ५२ बजे

ओली र लेखकको तत्काल रिहाइ गर्न कोशी प्रदेशका मुख्यमन्त्री कार्कीको माग

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले एमाले अध्यक्ष केपी शर्मा

एमाले सचिवालयको आकस्मिक बैठक च्यासलमा सुरु

काठमाडौँ– नेकपा एमालेको सचिवालयको आकस्मिक बैठक सुरु भएको छ ।

एमाले सचिवालयको आकस्मिक बैठकमा पदाधिकारीहरू जम्मा हुँदै (तस्बिरहरू)

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि सचिवालयको

कर्ण थापाको टिप्पणी : प्रतिशोधका आधारित ओलीको गिरफ्तारी शतप्रतिशत गलत

काठमाडौं– पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई सरकारले

गृहमन्त्री गुरुङ किन एक्कासी ललितपुर प्रहरी कार्यालय पुगे ?

काठमाडौँ- गृहमन्त्री सुधन गुरुङ एकाएक ललितपुर प्रहरी कार्यालय पुगेका छन्