सानोभर्‍याङ काष्ठ उद्योगमा आगलागी, २० लाखको क्षति | Khabarhub Khabarhub

सानोभर्‍याङ काष्ठ उद्योगमा आगलागी, २० लाखको क्षति


३० श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं काठमाडौँ महानगरपालिका–१५ सानोभर्‍याङ स्थित काष्ठ उद्योगमा मंगलबार राति आगलागी हुँदा २० लाख बढीको क्षति भएको छ ।

राति ९ बजेको समयमा पृथ्वीबहादुर थापाले सञ्चालन गरेको इचङ्गुनारायण काष्ठ उद्योगमा एक्कासि आगलागी हुँदा उक्त रकम बराबरको क्षति भएको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले एक घण्टासम्म लागेको आगलागी तीन दमकलको सहायतामा नियन्त्रणमा लिइएको जानकारी दिए ।

आगलागी भएलगत्तै नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली घटनास्थलमा पुगेर आगलागी नियन्त्रणमा ल्याएको थियो । विद्युत् ‘सर्ट’बाट आगलागी भएको थियो । 

प्रकाशित मिति : ३० श्रावण २०८१, बुधबार  २ : ५४ बजे

बाँदर आतंकबाट जोगाउन काष्ठफल खेती

गल्याङ– बाँदर आतंकले सताउनथालेपछि स्याङ्जाका कृषक वैकल्पिक खेतीतर्फ आकर्षित भएका

लामाचौर कप राष्ट्रिय भलिबलको उपाधि पुलिस क्लबलाई

कास्की– पोखरामा सम्पन्न लामाचौर कप राष्ट्रिय भलिबल प्रतियोगिताको पुरुषतर्फको उपाधि

केरा खेती मासेर व्यवसायीक मकै खेती

बेलबारी– कोशी प्रदेशमा मकैको उत्पादनमा वृद्धि भएको छ । गतवर्ष

रास्वपाको सफलता देखेर लखेट्ने काम भएको छ : उपसभापति अर्याल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्यालले रास्वपाको सफलता देखेर

कर्णाली राजमार्गको खल्लागाडमा हाइस दुर्घटना, आठ घाइते

मान्म – कर्णाली राजमार्गअन्तर्गत कालीकोटको तिलागुफा–५ खल्लागाडमा हाइस (गाडी) दुर्घटना