सहकारी प्रकरण : छानबिन समितिलाई बाबुराम भट्टराईले दिए सुझाव « Khabarhub

सहकारी प्रकरण : छानबिन समितिलाई बाबुराम भट्टराईले दिए सुझाव


३० श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल समाजवादी पार्टीका संयोजक तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन समितिसमक्ष पार्टीको लिखित सुझाव प्रस्तुत गरेका छन् ।

बुधबार भट्टराईका स्वकीय सचिव रोशन पोखरेलले समितिको बैठकमा उक्त सुझाव प्रस्तुत गरेको समिति सभापति सुर्य थापाले जानकारी दिए ।

समितिले आजको बैठकमा प्राइम बहुउद्देश्यीय सहकारी संस्था, पोखराका अध्यक्ष शंकर कार्की र प्रमुख कार्यकारी अधिकृत(सिइयो) सुरेन्द्रमणि पौडेललाई कास्की कारागारबाट उपस्थित गराइ बयान लिएको थियो ।

त्यस्तै बलिदानी बचत तथा ऋण सहकारी संस्था, पोखरा, सिद्धिदाता बहुउद्देश्यीय सहकारी संस्था,ललितपुरका अध्यक्ष अजय श्रेष्ठ र रमण पौडेललाई कास्की कारागारबाट बैठकमा उपस्थीत गराई बयान लिएको छ ।

प्रकाशित मिति : ३० श्रावण २०८१, बुधबार  ९ : ५४ बजे

नेपाली सनाको उद्धार टोली बूढीगण्डकी बाढी प्रभावितस्थलमा

काठमाडौँ– बूढीगण्डकीको आकस्मिक बाढीबाट प्रभावित क्षेत्रमा नेपाली सेनाको उद्धार टोली

बूढीगण्डकी बाढी : सोती र माछीखोलाका पुल बगे, चार जनाको अवस्था अज्ञात

गोरखा– गोरखाको चुमनुब्री गाउँपालिका– ६ भएर बग्ने उङगिलुङ खोलाबाट बूढीगण्डकीमा

बाढीको जोखिमपछि गोरखाको आरुघाट बजार खाली गराइयो (तस्बिरहरु)

गोरखा– बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीपछि बाढीको जोखिमलाई मध्यनजर गर्दै

बूढीगण्डकी बाढी प्रभावितको उद्धारका लागि हेलिकप्टर परिचालन भइसक्यो : गृहमन्त्री गुरुङ

काठमाडौँ– गृहमन्त्री सुधन गुरुङले बूढीगण्डकी नदी तटीय क्षेत्रका बासिन्दाहरूलाई तत्काल

कांग्रेस महामन्त्रीमा पौडेल र पुन अगाडि, अरुको अवस्था के छ ?

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत महामन्त्री (खुला २) पदका लागि