आज तरकारी तथा फलफूलको मूल्य कति ? « Khabarhub

आज तरकारी तथा फलफूलको मूल्य कति ?


२८ आश्विन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


264
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि फलफूल तथा तरकारीको मूल्य तोकेको छ ।

समितिले जारी गरेको मूल्यसूची अनुसार सोमबार ठूलो गोलभेडाको औसत मूल्य १४५ रुपैयाँ तोकिएको । यस्तै, लोकल सानो गोलभेडा ८५, सानो गोलभेडा (टनेल) ९५, भारतीय सानो गोलभेडा ९० रुपैयाँ निर्धारण गरिएको छ ।

यसैगरी, रातो आलु प्रतिकेजी १०२ रुपैयाँ, रातो आलु (भारतीय) ६६, आलु रातो (मुडे) ८२ रुपैयाँ, प्याज सुकेको (भारतीय) १०७, लोकल गाजर १४५, गाजर (तराई) १३५, बन्दा (स्थानीय) ७५, बन्दा (तराई) ३५, काउली स्थानीय ११५, मुला रातो ४५, सेतो लोकल मुला ४५, सेतो मुला (हाइब्रीड) ४५ रुपैयाँ प्रतिकेजी तोकिएको छ ।

समितिका अनुसार लाम्चो भान्टा ७५, डल्लो भान्टा ७५, तने बोडी ५५, मकै बोडी ५५, मटरकोशा २६६, लोकल घिउ सिमी ९५, हाइब्रीड घिउ सिमी ९५, घिउ सिमी (राजमा) १९०, टाटे सिमी ९१, भटमास कोसा ८५, तितो करेला ८५, लौका ५५, लोकल परवर ८५, चिचिण्डो ४५, घिरौँला ९५, पाकेको फर्सी ५५, सलगम ९५, भिण्डी ६८, बरेला १०८, पिँडालू ६५, स्कुस ३५ रुपैयाँ प्रतिकेजीमा खरिद बिक्री भइरहेको छ ।

यसैगरी, कन्य च्याउ १३०, डल्ले च्याउ २७६, राजा च्याउ २९०, कुरीलो ५००, ब्रोकाउली १६५, चुकुन्दर ८५, रातो बन्दा १२५, गान्टे मूला १७६ रुपैयाँ मूल्य कायम भएको छ ।

समितिले रायोको सागको औसत मूल्य प्रतिकेजी १९० रुपैयाँ, पालुङ्गो साग १९०, तोरीको साग १४५, हरियो प्याज २७६, पुदिना ८५०, तामा ९५, गुन्द्रुक २७६ रुपैयाँ मूल्य निर्धारण गरेको छ ।

यस्तै, फूजी स्याउ २८०, केरा दर्जनको १५५, अनार ३९०, भुइँ कटहर प्रतिगोटा १९०, काँक्रो (लोकल) ९५, काँक्रो (हाइब्रीड) ४५, मेवा (नेपाली) ४५, मेवा भारतीय ९५, अम्बा ८५, किबी ३४०, एभोकाडो २२६ रुपैयाँ मूल्य कायम गरिएको छ ।

रहु माछा ३४५, बचुवा माछा २४५, छडी माछा २५०, अदुवा १९०, भेडे खुर्सानी २२६, हरियो खुर्सानी २९० रुपैयाँ कायम भएको समितिले जनाएको छ ।

प्रकाशित मिति : २८ आश्विन २०८१, सोमबार  ८ : २८ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्