नेपालविरुद्ध टी-२० सिरिज खेल्ने अमेरिकी टिमको घोषणा « Khabarhub

नेपालविरुद्ध टी-२० सिरिज खेल्ने अमेरिकी टिमको घोषणा


२८ आश्विन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


810
Shares
  • change font
  • change font
  • change font

काठमाडौं अमेरिकाले नेपालविरुद्धको टी-२० सिरिजका लागि टिमको घोषणा गरेको छ । आईसीसी विश्वकप क्रिकेट लिग-२ को त्रिकोणात्मक सिरिजअघि अमेरिका र नेपालले तीन खेलको टी-२० सिरिज खेल्न लागेका हुन् ।

अमेरिकाले घोषणा गरेको १५ सदस्यीय टोलीमा अलि खान र एरोन जोन्स टिममा फर्किएका छन् । 

अमेरिकी टिममा मोनांक पटेल (कप्तान), एन्ड्रिज गौस, अभिषेक पराडकर, एरोन जोन्स, हरमित सिंह, जुआनोय ड्रिसडेल, मुहम्मद अली खान, मिलिन्द कुमार, नोस्थुषा केन्जिगे, जसदीप सिंह, सौरभ नेत्रावलकर, साइतेजा मुक्कामल्ला, शायन जहांगीर, उत्कर्ष श्रीवास्तवा र यासिर मोहम्मद ।

नेपाल र अमेरिकाबीचको टी-२० सिरिज नेपाली समय अनुसार आगामी शुक्रबार बिहानदेखि हुनेछ । तीनै खेल टेक्सस स्थित ग्रान्ड प्रेरी क्रिकेट मैदानमा हुनेछ । 

नेपाली टिम भने क्यानडाको सिरिज सकेर अमेरिका पुगिसकेको छ ।

प्रकाशित मिति : २८ आश्विन २०८१, सोमबार  १२ : २७ बजे

कांग्रेसकाे १५औँ महाधिवेशनका लागि क्रियाशील सदस्यको नामावली स्वीकृत

काठमाडाैं – नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सहभागी हुने क्रियाशील सदस्यहरूको

दश दिनमा उपत्यकामा चार लाख सिलिण्डर वितरण

काठमाडौं – नेपाल आयल निगमले पछिल्लो २८ दिनमा ५२ हजार

बाणगङ्गा नदीमा बेपत्ता बालकको शव भारतमा फेला

कपिलवस्तु – बाणगङ्गा नदीमा आएको बाढीमा परी शनिबारदेखि बेपत्ता भएका

अटोको ठक्करबाट १४ वर्षीय किशोरको मृत्यु

धनगढी – कैलालीको धनगढीमा अटोले मोटरसाइकललाई ठक्कर दिँदा १४ वर्षीय

पूर्वराष्ट्रपति यादवद्वारा देश विकासमा योगदान गर्न आग्रह

ललितपुर – पूर्वराष्ट्रपति डा. रामवरण यादवले देश र समाजका लागि