प्रि–ओपन सेसनमा नेप्से ४ अंकले बढ्यो  « Khabarhub

प्रि–ओपन सेसनमा नेप्से ४ अंकले बढ्यो 


२९ कार्तिक २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बिहीबार प्रि–ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४.०७ अंकले बढेको छ । उक्त सेसनमा ०.१४ प्रतिशतले बढेर २७३८.९० विन्दुमा पुगेको छ ।

उक्त सेसनमा १ करोड ५५ लाख ९७ हजार ३९१ रुपैयाँ बराबरको २२ हजार २७२ कित्ता शेयर कारोबार भएको छ ।

उक्त समयमा २५ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने २० वटा कम्पनीको शेयर मूल्य घटेको छ । ६ वटा कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।

उक्त समयमा ५२ वटा कम्पनी कारोबारमा आउँदा १३६ पटक शेयर किनबेच भएको छ ।

प्रकाशित मिति : २९ कार्तिक २०८१, बिहीबार  ११ : ०० बजे

उडिरहेको जहाजमा चक्कु प्रहारबाट घाइते पाइलट स्मित मच्छरसँग भारतीय प्रधानमन्त्री मोदीको टेलिफोन संवाद

काठमाडौँ– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले फ्लाईदुबईका घाइते पाइलट क्याप्टेन स्मित

धादिङको फुर्केखोला वैकल्पिक सडक पाँच घण्टा बन्द हुने

धादिङ– पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ स्थित फुर्केखोलाको पुल बगाएपछि

यी भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

यूईएफए नेसन्स लिग : टर्कीविरुद्ध बेल्जियमको सहज जित

काठमाडौँ– यूईएफए नेसन्स लिग फुटबलमा बेल्जियमले टर्कीविरुद्ध सानदार जित निकालेको

लुम्बिनीदेखि हाइनानसम्म : बौद्ध अध्ययन र भाषा सिकाइ

लुम्बिनी बौद्ध विश्वविद्यालयका ३१ जना विद्यार्थी एकवर्षीय अध्ययन तथा आदानप्रदान